काठमाडौँ
/ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि फ्रान्सका राजदूत
फ्राँस्वा–जेभिएर लेगले शिष्टाचार बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति
भवन, शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान
द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको
कार्यालयले जनाएको छ।