विचार

    Showing 131-140 of 370 items.
  • वाम राजनीति पुनर्गठनको अन्तिम प्रयासको झिनो संकेत

    देवेन्द्र किशोर :  नेपालको राजनीतिक इतिहासमा वाम आन्दोलनले लामो समयसम्म निर्णायक प्रभाव कायम राख्यो। जनआन्दोलनदेखि संविधान निर्माणसम्मका अधिकांश राजनीतिक घुम्तीहरूमा कम्युनिष्ट शक्तिहरू केन्द्रमा रहे। तर समयसँगै सत्ता, संगठन र सिद्धान्तबीचको दूरी बढ्दै जाँदा नेपाली वाम राजनीति आफ्नो मौलिक चरित्रबाट विचलित भएको आरोप लागेको छ । पछिल्ला समयमा देखिएको जनअसन्तुष्टि, सुशासनको माग र परम्परागत दलप्रतिको घट्दो विश्वासले वाम राजनीतिलाई गम्भीर आत्मसमीक्षाको स्थानमा ल्याएर पछारेको छ।यही सन्दर्भमा नेकपा (एमाले) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय र त्यसलगत्

    • प्रकाशित मितिः असार ५, २०८३
    • 187 पटक पढिएको
  • कानुन निर्माणका प्राथमिकताको छलफलमा मन्त्री गौतम

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग कानुन निर्माणका विषयबारे छलफल गरेकी छिन् ।बिहीबार उनले मन्त्री यादवसँग कानुन निर्माणका प्राथमिकता र लक्ष्य निर्धारण पूरा हुनेगरी काम गर्नका लागि छलफल गरेकी हुन् । यसअघि उनले हिजो बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गरेकी थिइन् । आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरू तयार गर्न आग्रह गरेकी हुन् ।बिहीबारको छलफलका क्रममा मन्त्री

    • प्रकाशित मितिः असार ४, २०८३
    • 169 पटक पढिएको
  • आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको छ।बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। उनले भने,‘अनुशासनमा रहने र पार्टीको निर्वाचन आचारसंहिताभित्र पनि रहनेगरी निर्देशन गरिएको छ । पार्टीको महाधिवेशन अगावै आवश्यकता भन्दा बढी प्रचारप्रसार भएको होकि

    • प्रकाशित मितिः असार ४, २०८३
    • 180 पटक पढिएको
  • मन्त्री पुनलाई हर्कको सुझाव ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्

    काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको मन्त्री भएर गुनासो गर्ने लामो जवाफ दिएर समय खेरा फालेको भन्दै सांसद राईले असन्तुष्टि जनाए । उनले भने,‘सरकारले गुनासो गर्ने होइन । मन्त्री ज्यू सत्ता पक्ष होकि विपक्ष हो भन्ने थाहा हुनुपर्छ । यस्तो कानुन भएन उस्तो भएन भनेर लामो गित सुनाउनु भयो यहाँले । अर्को पटकदेखि समयको ध्यान यहाँले दिनुपर्छ ।’त्यस्तै उनले खर्च हुनै नसक्ने र कार्यक्रम नै नभएको अबण्ड ब

    • प्रकाशित मितिः असार ४, २०८३
    • 189 पटक पढिएको
  • प्रधानमन्त्रीले तीन करोड जनतालाई हेप्नुभयोे, सांसद पोखरेल

    काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिनुभएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो उहाँले संसदमा आएर यसको विषयमा मंैले गल्ती गरे भन्नुभएको छैन । देशलाई हेप्नुभयो । तीन करोड नेपाली जनतालाई हेप्नुभयो । राष्ट्रविरुद्ध बोल्नुभयो । प्रधानमन्त्रीको बोलीले र

    • प्रकाशित मितिः असार ४, २०८३
    • 139 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीको सफाइबारे संसदमा जवाफ चाहियो, सांसद केरुङ

    काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केरुङले संसदको गरिमा र मर्यादासँग जोडिएका विभिन्न विषयमा आफूहरूले चरणबद्ध रूपमा सरकार र सदनको ध्यानाकर्षण गराउँदै आएको बताए । उनले प्रधानमन्त्रीले यसअघि संसद्मा व्यक्त गरेका राष्ट्रियता तथा सीमा सम्बन्धी विषय अहिले सर्वसाधारण नागरिकमा चासो र चिन्ताको विषय बनेको उल्लेख गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसँग सम्बन्धित प्रमाण तथा संसद्को अभिलेखमा रहेको विषयबा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 149 पटक पढिएको
  • यातायात व्यवसायी महासंघको नयाँ कार्यमितिको पदस्थापना, नीतिगत सुधार गर्न माग

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापन गरिएको छ ।काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए। मुख्यमन्त्री बानियाँले यातायात व्यवसाय नेपालको भौगोलिक अवस्था र पूर्वाधारको सीमितताबीच अत्यन्त जोखिमपूर्ण र चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले देशका प्रमुख तथा सहायक राजमार्गहरूको अवस्था अझै जिर्ण रहेको भन्दै यातायात व्यवसायीहरूले कठिन परिस्थितिमा सेवा प्रवाह गर्दै आएको बताए । उनले

    • प्रकाशित मितिः असार ४, २०८३
    • 148 पटक पढिएको
  • नेपाल–चीन सम्बन्धको नयाँ चरण: विकास, कूटनीति र रणनीतिक सन्तुलन

    देवेन्द्र किशोर: परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चार दिने चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई पुनः एकपटक उच्च कूटनीतिक प्राथमिकतामा ल्याएको छ। बेइजिङमा भएको उच्चस्तरीय भेटवार्ता, चिनियाँ नेतृत्वसँगको संवाद तथा विभिन्न आर्थिक–सांस्कृतिक कार्यक्रमहरूमा सहभागिताले दुई देशबीचको सम्बन्धलाई  औपचारिकता होइन, व्यावहारिक सहयोग र रणनीतिक समझदारीतर्फ उन्मुख गराएको संकेत गर्दछ। यस भ्रमणपछि जारी विस्तृत प्रेस नोटले नेपाल–चीन सम्बन्धको वर्तमान अवस्था, विकासको दिशा र यसको औचित्यबारे बहुआयामिक सन्देश दिएको छ।नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रूपमा मित्रता, पारस्परिक सम्मान र भौगोलिक संवेदनशीलतामा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 185 पटक पढिएको
  • कविता : 'मृत्यु भोज'

    देशबन्धु बिश्वामित्र ------हामीले पशुको मांस खायौँ,हामीले उसको मांस मात्र खाएनौँ,उसको शरीर खाएनौँ,उ भित्र रहेको भय,मर्ने बेलाको पीडा,र अन्तिम साससँगै निस्किएको मौन चिच्याहट पनिहामीले ग्रहण गर्‍यौँ।थालमा सजिएको मासुहामीलाई परिकारजस्तो लाग्यो,तर त्यसको कथामाएउटा धड्किरहेको मुटु थियो,एउटा निर्दोष नजर थियो,आमाको काख खोज्ने बानी थियो,घाममा रमाउने चाहना थियो,र बाँच्न चाहनेहामीजस्तै एउटा जीवन थियो।उसले कहिल्यै युद्ध घोषणा गरेन,कसैको सपना लुटेन,कसैको घर जलाएन,कसैको अधिकार खोसेन।उसको अपराध केवल यति थियोऊ कमजोर थियो,र हामी शक्तिशाली बन्यौ ।जब उसको घाँटीमा हतियार चल्यो,पृथ्वीले एउटा काँपेको सास सुन्यो।आक

    • प्रकाशित मितिः असार ४, २०८३
    • 150 पटक पढिएको
  • पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ पर्यटनमन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै यसबाट देशको आम्दानी बढाउन सकिने बताएका छन् ।बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पर्यटनलाई सामाजिक र आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाइने बताए । मन्त्री पौडेलले भने, ‘पर्यटन भनेको खुसीको खोजमा जाने काम हो । त्यो खुसी बेचेर हामीले पर्यटनबाट आम्दानी गर्ने हो । त्यसैले बजेट समेटे पनि नसमेटिए पनि सबै सांसदहरूमा खुसीको हासो हास्न अनुरोध गर्छु ।’ उनका अनुसार पशुपति र लुम्बिनी क्षेत्रका आफ्नै आन्तरिक कोष रहने भएकाले ती आयोजनाहरूलाई सम्

    • प्रकाशित मितिः असार ३, २०८३
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.