स्वास्थ्य

    Showing 1,841-1,850 of 2,450 items.
  • खोप लिन जहाज चीन जाँदै

    काठमाण्डौ / नेपाल वायु सेवा निगमको जहाज कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लिन आज चिन जाने भएको छ । निगमको वाइडबडी जहाजले आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गर्ने भएको छ । खोप नेपाल आएपछि ६० वर्षमुनिका उमेर समूहलाई प्राथमिकताका आधारमा प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७  ज

    • प्रकाशित मितिः असार २४, २०७८
    • 169 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ४६३ जना संक्रमणमुक्त

    विराटनगर / प्रदेश १ मा आज ४६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको  छ ।प्रदेश १ मा आज ४४३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २-२, तेह्रथुम र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको छ । प्रदेश १ म

    • प्रकाशित मितिः असार २३, २०७८
    • 112 पटक पढिएको
  • देशभर थप दुई हजार ९७९ जनामा संक्रमण पुष्टि, २८ को मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार  ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।आज देशभर एक हजार ३३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ। 

    • प्रकाशित मितिः असार २३, २०७८
    • 206 पटक पढिएको
  • विदेशमा चिकित्सा शिक्षा स्नातक पूरा गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

    काठमाडौँ / विदेशमा चिकित्सा शिक्षामा स्नातक गरेकाले नेपालमा इन्टर्नसिप गर्न पाउने भएका छन्। विद्यार्थीले कोरोना महामारीका कारण आफुले पढेको विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पुरा गर्न नसक्ने भएपछी नेपालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाईएको हो ।सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरी इन्टर्नसिपको बाँकि रहेका विद्यार्थीले नेपालबाटै बाँकी पढाइ पूरा गर्न पाउने छन् । चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आव

    • प्रकाशित मितिः असार २३, २०७८
    • 201 पटक पढिएको
  • देशभर थप २ हजार ६३४ जनामा कोरोना पुष्टि, ५२ को मृत्यु

    बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय ०३ जना पिअिसार परीक्षण गर्दा १ हजार ७ सय १८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ५ सय ६५ संक्रमित निको  भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार ९ सय ९४ जना संक्रमित निको भइसकेका छन्। नेपालमा निको हुने दर ९४ दशमलब

    • प्रकाशित मितिः असार २२, २०७८
    • 153 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ६३९ जना संक्रमणमुक्त

    बिर्तामोड / प्रदेश १ मा आज ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ । प्रदेश १ मा आज ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, सङ्खुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र तेह्रथुममा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७३ हजार ८०० पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय रहेको छ । प्रदेश १ मा आज १ हजार १९० जनाको पीसीआर परीक

    • प्रकाशित मितिः असार २२, २०७८
    • 262 पटक पढिएको
  • डा. सन्तकुमार दास टिचिङ अस्पतालको उपनिर्देशकमा नियुक्त

    काठमाडौं / महाराजगन्जको त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्रा.डा. दिव्यासिंह शाहले डा. दासलाई दुई वर्षको कार्यकालका लागि उपनिर्देशकमा नियुक्त गरेकी हुन् । डा. दासलाई अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेले उपनिर्देशक पदका लागि सिफारिस गरेका थिए । अस्पतालमा उपनिर्देशकको दुई पद मध्ये एक पदमा प्रा.डा सुवास आर्चाय छन् भने अर्का निर्देशकमा डा. दासलाई नियुक्ति गरिएको हो । फोक्सो रोग विशेषज्ञ डा. दास शिक्षण अस्पतालको कोभिड युनिटको संयोजक समेत हुन् ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 201 पटक पढिएको
  • बालबालिका कारोना संक्रमणको उच्च जोखिममा

    काठमाडौँ  / पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । संक्रमितको संख्या घट्दै गएपनि अन्य उमेर समूहभन्दा संक्रमित बालबालिका भने बढी रहेका छन् ।  जेठ १९–२५ र असार १४–२० को एक साताको तथ्यांक हेर्ने हो भने, कुल संक्रमित १८ वर्षमुनिका बालबालिका रकिशोरकिशोरीमध्ये पनि ५ वर्षमुनिकाको संख्या बढिरहेको देखिएको छ ।असार १४ मा १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १७.२४ प्रतिशत संक्रमित थिए । एक सातापछि भने १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १८.४२ प्रतिशतमा संक्रमण देखिएको थियो । जेठ २५ गते कुल संक्रमतिमध्ये ५ वर्षमुनिकाको संख्या ०.७९ प्रतिशत रहेको थियो । जबकि

    • प्रकाशित मितिः असार २२, २०७८
    • 127 पटक पढिएको
  • भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

    बिर्तामोड / सरकारले कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाउन शुरु गर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 174 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ६२३ जना संक्रमणमुक्त, ३५९ मा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा आज छ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ ।प्रदेश १ मा आज ३५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र सङ्खुवासभामा २–२, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७३ हजार ३९७ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ५ हजार ९५२ पुगेको छ । प्रदेश १ मा आज ९६३ जनाको पीसीआर परीक्षण

    • प्रकाशित मितिः असार २१, २०७८
    • 282 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.