स्वास्थ्य

    Showing 1,671-1,680 of 2,450 items.
  • खोपमा अनियमितता छैन : सामाजिक विकास मन्त्रालय

    विराटनगर / कोरोना संक्रमण विरुद्ध लगाइने खोपमा कुनै अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ४५ लाख जनसङ्ख्या रहेको प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ हजार ६ सय भाइल, दास्रो पटकमा ३३ हजार ३ सय भाइल र तेस्रो पटकमा तीन हजार भाइल आएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार भेरोसेलको पहिलो मात्रा पहिलो पटक एक लाख ४५ हजार ८ सय र दोस्रो पटक ३२ हजार ४ सय, डब्बल मात्राको भेरोसेल पहिलो पटक एक लाख ६९ हजार ९ सय ६० र पछिल्लो पटक अमेरिकन जोनसोनको ४८ हजार भाइल प्रदेशमा आएको छ ।हालसम्म कोभिसिल्ड खोप ३ लाख नौ हजार २ सय ४६ जनालाई पहिलो मात्रा दिइसकेको र दोस्रो मात्रा ५२ हजार ८५५ जनालाई लगाइस

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 156 पटक पढिएको
  • पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

    धनकुटा / बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटाका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगरका ४८ वर्षीय डा. राज शर्मा रहेका छन् । धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित सुवास मेडिकल एण्ड डाइग्नोसिस सेन्टरमा कार्यरत शर्मालाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको धनकुटाका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।५३ वर्षीय पुरूषले आफूमाथि गएराति ती चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिए। उनले राति मापसे गरेर बिरामीको उपचार गर्न जाँदा दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 239 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज पाँच सय ५३ संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज थप ५ सय ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । नौँ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय २१ र सात सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा, खोटाङ र उदयपुरमा २–२ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा आज ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 254 पटक पढिएको
  • आज देशभर दुई हजार पाँच सय ४८ संक्रमित थपिए, ५५ को मृत्यु

    बिर्तामोड / आज देशभर थप २ हजार पाँच सय ४८ जना संक्रमित थपिएका छन् ।  देशभर विभिन्न प्रयोगशालामा नौ हजार ३३ जनाको काेराेना परीक्षण गर्दा दुई हजार पाँच सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ। 

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 234 पटक पढिएको
  • चार महिने शिशुलाई हस्पिटलले बनायो बन्धक

    बिर्तामोड / भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले उपचार खर्च तिर्न नसक्दा चार महिनाको शिशुलाई बन्धक बनाएको छ ।मेचीनगर नगरपालिका –१० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई नर्सिङ होमले बन्धक बनाइएको हो ।आन्द्रा दोब्रिएर बिरामी भएका सुहानलाई उपचारका लागि यही साउन १५ गते पारामाउन्ट हस्पिटल लगिएको थियो ।हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताउँदै चार दिनअघि शुल्क बुझाउन दवाव दिएको बालकका बुवा सनम चौधरीले बताए ।आर्थिक अवस्था कम्जोर भएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको  ५४ हजार रुपैयाँ बालकका बुवा सनमले अस्पतालमा लगेर बुझाए

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 1,293 पटक पढिएको
  • सरकारको कमजोर तयारीले गर्दा संक्रमणदर अझै बढ्ने खतरा

    बिर्तामोड / नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अझै पनि कोरोनाका कारण दैनिक २५ देखि ३० जनाको मृत्यु हुने गरेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पहिलो लहरमा सङ्क्रमितको संख्या बढे पनि मृतकको संख्या भने न्यून थियो । तर, कोरोनाको दोस्रो लहरले भयावह रूप लिँदा र सरकारको फितलो व्यवस्थापनले गर्दा अधिकांश सङ्क्रमितले अकालमा ज्यान गुमाए । अधिकांश संक्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको विज्ञहरु

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 164 पटक पढिएको
  • देशभर थप ३२१८ कोरोना संक्रमित, १९ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन्।गत २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ।त्यसैगरी, उक्त अवधिमा १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 134 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ७ सय ६५ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा आज थप ७ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१ हजार ५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १२ र १ हजार ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा एक सय, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा दुई–दुई जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ४५८ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २०५ महिला र २५३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ म

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 347 पटक पढिएको
  • जापानले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    काठमाण्डौ / कोरोना विरूद्धको एस्ट्राजेनेकाको १६ लाख डोज खोपको पहिलो मात्रा काठमाण्डौ आइपुगेको छ ।जापानले नेपाललाई दिएको खोप कतार एयरवेजको विमानबाट बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।१६ लाख डोज खोपमध्ये आज ४ लाख खोप आइपुगेको छ भने ४ लाख भोलि र बाँकी ८ लाख मात्रामा खोप यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 191 पटक पढिएको
  • कोभिडका बिरामी उद्धारका लागि एयर लिफ्टिङको माग पुनः बढ्यो

    काठमाडौं//कोरोना बढेपछि कोभिड संक्रमणका बिरामीलाई अस्पताल लैजान एयर लिफ्टिङको माग पुनः बढेको छ। विभिन्न जिल्लामा कोरोनाका बिरामीको उद्धारका  लागि  हेलिकोप्टर कम्पनीहरुमा एयर लिफ्टिङ,विशेष उपकरण र चिकित्सक टोलिसहितका हेलिकोप्टर चार्टड गर्न  दैनिक दर्जनभन्दा बढी फोन आउन थालेको व्यवसायीले बताएका छन् ।हेलिकोप्टर कम्पनीहरुले बिरामी उद्धारको शुल्क प्रति उडान घण्टा सरदर १२ सय अमेरिकी डलर देखि १५ सय अमेरिकी डलर सम्म लिने गरेका छन्।काठमाडौंका अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै जान थालेसंगै देशका विभिन्न ठाउँबाट संक्रमितलाई ओसार्न हेलिकोप्टर  बुकिङको माग बढ्दै गएको कम्पनीले बताएका

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 157 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.