स्वास्थ्य

    Showing 1,311-1,320 of 2,445 items.
  • प्रदेश २ मा कोरोना संक्रमण दर बढ्दै

    जनकपुर / पछिल्लो समय प्रदेश २ मा कोभिड सङ्क्रमण दर पुनः बढ्न थालेका छ ।  गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकोमा अहिले पुनः बढ्न थालेको बताउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।  स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । नयाँ सङ्क्रमित थपिएका मध्ये अधिकांश धनुषाकै रहेको  निर्देशनालयले जनाएको छ । गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना सङ्क्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । ती मध्ये ६२  होम आइसोले

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 147 पटक पढिएको
  • कोरोना अपडेट : आज थप १८९ संक्रमित थपिए, २ को मृत्यु

    झापा  / आज देशभर थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २५ हजार ६०३ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ।उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ भने योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 136 पटक पढिएको
  • बेलायतमा कोरोना भाइरसका एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

    सिन्ह्वा / बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन्। यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन्। स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन्।यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन्। कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन्। यसअघि बिहीबार ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका थिए। यसरी महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो।यसअघि पनि गत बुधबार मात्र पनि ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो। कोभिड

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 144 पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

    झापा / आज देशभर थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६९१ पीसीआर र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २५ हजार ४४५ जना पुगेको छ। कुल संक्रमित मध्ये ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ। उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ। हाल ९८ जना क्वारे

    • प्रकाशित मितिः पुस २, २०७८
    • 157 पटक पढिएको
  • पहिलो चरणमा १७ लाख बालबालिकालाई खोप

    काठमाडौँ / बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिने तयारी पूरा भएको बताए । पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्न

    • प्रकाशित मितिः पुस २, २०७८
    • 161 पटक पढिएको
  • २४ घण्टामा १६० मा कोरोना सङ्क्रमण पुष्टि, २ को मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा १६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३० जनामा आर टी पी सी आर परीक्षण गरिएकोमा १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै, तीन हजार ७८८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।पछिल्लो २४ घण्टामा २६७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या

    • प्रकाशित मितिः पुस १, २०७८
    • 146 पटक पढिएको
  • कोरोना अपडेट : आज थप २८० जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

    झापा / आज देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआर र एन्टीजेन गरी कुल सङ्क्रमितको संख्या ९ लाख २० हजार ८८९ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ५ हजार ६३५  सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर ६ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६५ पुगेको  मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 158 पटक पढिएको
  • ‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु

    मोरङ /  कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ।  ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो।विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल्पडेस्क राखिएको छ।  प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित सरोकारवालासंँग आयोजित   प्रदेशस्तरीय कोभिड ओमिक्रोन नियन्त्रण पूर्व तयारी छलफल कार्यक्रममा भारतमा लामो समय बस्ने नेपालीलगायत तेस्रो मुलुकबाट आउने नागरिकको स्वास्थ्य जाँच, एन्ट

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 160 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप १३जनामा संक्रमण पुष्टि

    बिर्तामोड  / प्रदेश १ मा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, झापाको दमक र भद्रपुरमा २–२ र विर्तामोडमा १, सुनसरीको इटहरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र १६ पुरुष रहेका छन् । प्रदेश १ मा हाल सम्म पीसीआर र एन्टिजेन दुवैगरि २ लाख ७३ हज

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 151 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ३४१ जनामा संक्रमण पुष्टि

    झापा / आज देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१० हजार ४१६ जनाको पीसीआर  र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने योसँगै मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५७ पुगेको छ । आज ३७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख सात हजार एक सय ५४ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.