समाचार

    Showing 2,411-2,420 of 25,330 items.
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 412 पटक पढिएको
  • आज सातै प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायू , नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ।हाल कोशी,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 365 पटक पढिएको
  • लिपुलेक, लिम्पियाधुरा र कालापानी: त्रिदेशीय सन्धिस्थलमा बढ्दो संवेदनशीलता र नेपालको कूटनीतिक चुनौती

    अपरिचित भद्रपुरे भारत र चीनबीच पुनः सुरु गरिएको कैलाश–मानसरोवर यात्रा यसपटक केवल धार्मिक वा सांस्कृतिक गतिविधिमा सीमित देखिँदैन; यसले दक्षिण एशियाली भू–राजनीतिमा नयाँ तरंग उत्पन्न गरेको छ। विशेषतः लिपुलेक पास हुँदै भारतीय तीर्थयात्रीहरूलाई कैलाश मानसरोवर पठाउने निर्णयले नेपाल–भारत–चीन त्रिकोणीय सम्बन्धमा पुरानै विवादलाई पुनः सतहमा ल्याएको छ। नेपालले आफ्नो दाबी गर्दै आएको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ।ऐतिहासिक पृष्ठभूमि र विवादको जरोनेपाल–भारत सीमा विवादको मूल जरो सन् १८१६ को सुगौली सन्धि मा निहित छ। उक्त सन्धिअनुसार महाकाली (काली) नदीलाई पश्

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 320 पटक पढिएको
  • कविता : अन्तिम यात्राको अग्नि

    -अपरिचित 'भद्रपुरे' म युगौँदेखि जलिरहेको छु,आगो होइन—मनभित्रको अनन्त दाह,भिजेको छु, आफ्नै आँसुका भेलले,तर किन यो आत्मा अझै सुक्खा छ आज?भिज्नुमा किन पछुतो हुनुपर्छ मलाई?जब हरेक थोपा एउटा हारको साक्षी छ,मेरा पल्काभित्र थुनिएका ती बादलहरूकिन कहिल्यै वर्षिन पाएनन् मुक्त हाँसी झैँ?मेरा आँखाहरू वर्षौंदेखि तिर्खाइरहेका छन्,न पानीका लागि,न सपनाका लागि,तर त्यो एउटा उज्यालोको खोजीमाजुन कहिल्यै मेरो क्षितिजमा उदाएन।गन्तव्यको रोगले थलिएको यो मन,प्रत्येक पाइला पीडाको धुनमा बाँधिएको,म हिँडिरहेँ, लडिरहेँ, फेरि उठिरहेँ—जस्तो एक योध्दा, भाग्यसँग जुधिरहेको छ ।यो

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 243 पटक पढिएको
  • सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्यः मन्त्री तिमिल्सिना

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन् ।नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले डिजिटल युगमा सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता प्रवद्र्धन तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधिको भूमिका अपरिहार्य भइसकेको उल्लेख गरे ।‘सूचना प्रविधिको विस्तारस् दिगो विकासको आधार’ भन्ने मूल नारासहित मनाइँदै गरेको दिवसका सन्दर्भमा मन्त्री तिमिल्सिनाले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 472 पटक पढिएको
  • महामन्त्री पौडेल भन्छन सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिनु पथ्र्यो

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार–हतार गरिएको टिप्पणी गरेका छन् ।पर्याप्त सूचना र समय नदिई डोजर लगाउँदा मानवीयता र व्यवहारिकता नभएको उजको भनाइ थियो । महामन्त्री पौडेलले सुकुम्बासी बस्तीमा सुकुम्बासी नै थिएनन्, हुकुम्बासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुम्बासीहरूको पहिचान गरेर पुनस्र्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउनु पर्नेमा जोड दिए ।पाल्पा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 429 पटक पढिएको
  • गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

    सुर्खेत— कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी चीनसँग जोडिएको गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त देखिएको छ । उक्त सडक निर्माण सुरु भएको १० वर्षमा जम्मा १८ किलोमिटरमा सडक निर्माण गरिएको छ । मुगु सदरमुकाम गमगढीदेखि चीनको सिमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो दुरीको यो सडक नेपाल–भारत–चीनको त्रिदेशीय पारवहन र व्यापार विस्तारको महत्त्वपूर्ण आधार विश्वास गरिएको छ ।आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट निर्माण थालिएको यो सडक १० वर्षमा १८.५ किमी मात्रै निर्माण भएको छ । भौगोलिक विकटताका कारण सडक निर्माणको काले गति लिन नसकेको बताइएको छ । नौ वर्

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 425 पटक पढिएको
  • विदेशमा पढ्ने नेपाली विद्यार्थीहरूलाई सघाउन एनआरएनए तत्परः अध्यक्ष डा.शर्मा

    लन्डन— गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मन्त्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरूलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी सहयोग गर्ने भन्ने बारे छलफल भएको जनाएका छन् ।गैर आवासीय नेपाली संघ युकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले शुक्रबार आयोजना गरेको ‘द प्लग’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले एकडेमिक क्षेत्रबाट आएकोले विद्यार्थीहरूको समस्याबारे आफू जानकार रहेको ब

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 430 पटक पढिएको
  • प्रेस युनियनले विधान सभा गर्ने, सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन माग

    काठमाडौं— नेपाल प्रेस युनियनले आगामी जेठ १३ गते काठमाडौंमा विधान सभा आयोजना गर्ने निर्णय गर्दै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संगठन सुदृढीकरणदेखि पत्रकारका श्रम अधिकार र प्रेस स्वतन्त्रतासम्मका विविध विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।युनियनले आफ्नो विधानलाई समयसापेक्ष र समावेशी बनाउन संशोधन प्रक्रिया अघि बढाउँदै विधान मस्यौदामाथि जिल्ला र प्रदेश तहमा छलफल गर्ने र स्थापना दिवसको अवसरमा विधान सभा आयोजना गर्ने जनाएको छ ।प्रेस युनियन

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 427 पटक पढिएको
  • बंगलादेश–नेपाल संयुक्त सेमिनार सम्पन्न

    ढाका— बंगलादेश र नेपालको फोटो पत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित ‘सडकमा फोटोग्राफर’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका अग्रणी फोटो पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।सेमिनारको उद्घाटन सत्रमाका महानिर्देशक फरक बासिफले स्वागत मन्तव्य राख्दै फोटो पत्रकारिताले लोकतान्त्रिक अभ्यासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । त्यसपछि बंगलादेश जर्नालिस्ट वेलफेयर ट्रस्टका प्रबन्ध निर्देशक बशिर जमालले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै संकटका बेला सत्य र यथार्थ चित्रणमा फोटो

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 420 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.