समाचार

    Showing 2,081-2,090 of 25,330 items.
  • गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    तुलसीपुर। यहाँको तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित हुनुहुन्थ्यो । घरायसी काम गर्नेबाहेक अरु केही थिएन । तर, अहिले उहाँले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ । “पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु”, उहाँले भन्नुभयो । त्यस्तै तुलसीपुर–६ की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त हुनुहुन्छ । घरमा उत्पादन भएको लसुन, खुर्सानी, पाँच, बोडीलगायतका अचार बनाएर बेच्ने गर्नुभएको छ । उहाँहरु यसरी उद्यममा जोडिनुभएको छ । आयआर्जनमा जोडिएपछि घर खर्च चलाउन पनि घरका अन्य सदस्यसँग माग्नुपर्ने अवस्थाको अन्त

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 214 पटक पढिएको
  • ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    गलकोट। यहाँको बागलुङ नगरपालिका–६ को पञ्चकोट जाने बाटैमा गङ्गाबहादुर थापाको फलफूल नर्सरी छ । उहाँ सधैँ नर्सरीमै बस्न भ्याइरहनु हुन्न । तर उहाँले नभ्याउँदा पनि आफैँले नियमित सिँचाइ भने गरिरहनुहुन्छ ।यस्तो कसरी सम्भव भयो होला ? धेरैको मनमा यस्तै जिज्ञासा आउन सक्छ । तर यो प्रविधिको माध्यमबाट सम्भव भएको हो । पाँच रोपनी जमिन ३० हजार रुपैयाँ वार्षिक भाडा तिर्नेगरी लिएर गङ्गाबहादुरले ‘पञ्चकोट फलपूmल नर्सरी’ स्थापना गर्नुभएको हो ।बीस लाख रुपैयाँ लगानी गरेर स्थापना गरिएको नर्सरीमा टाइफ्लेट नामक जङ्गली तीनपाते सुन्तलाको बिरुवाको जरामा स्थानीय खोकु जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने बिरुवा उत्प

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 255 पटक पढिएको
  • सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

    झापा। प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ ।भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ ।त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीयस्थल महेन्द्र राजमार्गको विर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको स

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 220 पटक पढिएको
  • अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    काभ्रेपलाञ्चोक। छ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक निर्माणमा भएको ढिलासुस्तीबारे यहाँका जनप्रतिनिधिले चासो राखेका छन् । आइतबार बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायीसँग सो विषयमा छलफल भएको थियो । छलफलमा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनुपर्नेमा जोड दिइएको थियो ।बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको छलफलमा सूर्यविनायक–धुलिखेल सडक आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी गोपालकुमार

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 233 पटक पढिएको
  • कबिता : 'हामी गुरिल्ला'

    कबिता :  'हामी गुरिल्ला'- देवेन्द्र किशोर यो शहरधूप, ध्वजा र धर्मका पोस्टरले टालिएकोपुरानो भित्तो हो—भित्र कुहिएको,बाहिर सुनौलो रंग पोतेको छ ।यहाँमान्छेहरू अनुहारमा देवता टाँस्छन्,छातीभित्र चोर लुकाएर।यहाँ जातको स्टिकर टाँसेरमानिसलाई नापिन्छ,र आत्मालाई भाँडामा राखेर बेचिन्छ।यो समाजढोंगीहरूको विशाल दरबार हो।जहाँ सत्यलाई नांगै घिसारेरझूटलाई रेशमी लुगा लगाइन्छ।जहाँ प्रार्थनाको आवाजभन्दा ठूलोभोकको कराह हुन्छ,तर मन्दिरका घण्टीहरूलेभोकलाई सधैं दबाइदिन्छन्।हामीले देखेका छौंती पवित्र भनिएका हातहरू—रगतले लतपतिएका छन ।हामीले सुनेका छौंधर्मका नाममा बेचिएका सपना,र मुक्तिका ना

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 365 पटक पढिएको
  • अब नयाँ पुस्ताको काँधमा लोकतन्त्र पुनर्निर्माणको जिम्मेवारी

    देवेन्द्र किशोर:  फागुन २१ को प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा एक निर्णायक मोड ल्याएको छ । लामो समयदेखि सत्ता, संरचना र संसाधनमा पकड जमाउँदै आएका परम्परागत दलहरू जनमतबाट कमजोर बनेपछि देशको राजनीतिक केन्द्र नै फेरिने संकेत देखिएको छ । विशेषतः नेकपा एमाले, नेपाली कांग्रेस तथा मधेशी जनताका नाममा क्षेत्रीय र जातीय राजनीति गर्दै आएका दलहरू अहिले जनविश्वास गुमाउँदै राजनीतिक रक्षात्मक अवस्थामा पुगेका छन् ।२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले २५ सिटमा सीमित हुनु केवल चुनावी हार मात्र होइन, यो विगतको राजनीतिक शैलीप्रतिको जनअसन्तुष्टिको स्पष्ट अभिव्यक्ति हो । निर्वाचनपछि पार्टीभित्र उत्पन्न अन्

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 102 पटक पढिएको
  • न्यायपालिकामा सुशासनलाई लिएर नयाँ राजनीतिक टकराव

    -देवेन्द्र किशोर:  नेपालको राजनीतिक तथा न्यायिक वृत्तमा पछिल्ला दिनमा प्रधानन्यायाधीश नियुक्ति प्रकरणले व्यापक बहस सिर्जना गरेको छ। संवैधानिक परिषद्ले चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले व्यक्त गरेको तीव्र असन्तुष्टिले केवल न्यायालयभित्रको विवाद मात्र उजागर गरेको छैन, यसले राज्य सञ्चालनको शैली, सुशासनको अवधारणा र नयाँ राजनीतिक शक्तिहरूको कार्यदिशामाथि समेत प्रश्न उठाएको छ।कार्कीको अभिव्यक्ति भावनात्मक, आक्रामक र प्रतिरोधात्मक शैलीमा आएको देखिन्छ। उनले “खसीको ह्याकुलो छानेजस्तो” भन्ने उपमा प्रयोग गर्दै संवैधान

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 124 पटक पढिएको
  • विजय दिवसमा पुटिनको कडा सन्देश: नेटोमाथि आरोप, युक्रेन युद्धलाई ‘न्यायपूर्ण संघर्ष’को दाबी

     देवेन्द्र किशोर:  मस्कोमा आयोजित दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनामा मनाइने ‘विजय दिवस’ परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरू र नेटोमाथि कडा आलोचना गरेका छन्। रेड स्क्वायरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युक्रेनमा जारी युद्धलाई ‘न्यायपूर्ण युद्ध’ भन्दै यसले रुसको भविष्य र सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने दाबी गरे।पुटिनका अनुसार नेटो र पश्चिमी शक्तिहरूले युक्रेनलाई समर्थन गरेर रुसविरुद्ध आक्रामक भूमिका खेलिरहेका छन्। उनले रुसी सेनालाई सोभियत संघको ऐतिहासिक विजय र बलिदानबाट प्रेरणा लिएर लडिरहेको बताए। उनका भनाइले हालको युद्धलाई क

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 133 पटक पढिएको
  • एट्लेटिको म्याड्रिड घरेलु मैदानमै सेल्टा विगोसँग पराजित

    देवेन्द्र किशोर :स्पेनिश ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले आफ्नै घरेलु मैदान रियाद मेट्रोपोलिटानो स्टेडियममा सेल्टा विगोसँग १–० को हार बेहोरेको छ। खेलमा ५६ प्रतिशत बल नियन्त्रण राखे पनि एट्लेटिकोले गोल गर्न सकेन र अवसरहरू सदुपयोग गर्न असफल रह्यो।सेल्टा विगोका लागि निर्णायक गोल बोर्खा इग्लेसियसले ६२औँ मिनेटमा गरेका थिए। केही दिनअघि मात्र च्याम्पियन्स लिगबाट बाहिरिएको एट्लेटिकोले यस खेलमा पनि अपेक्षित प्रदर्शन गर्न सकेन।यस हारपछि पनि एट्लेटिको म्याड्रिड ३५ खेलबाट ६३ अंकसहित तालिकाको चौथो स्थानमै कायम छ। सेल्टा विगो भने ५० अंकसहित छैटौं स्थानमा रहेको छ।अन्य खेलमा रियल सोसिएदाद र रियल बेटिसबीच

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 138 पटक पढिएको
  • सीमावर्ती मणिपुरमा बढ्दो तनाव र शान्तिको अपिल

    देवेन्द्र किशोर :मणिपुरको भारत–म्यानमार सीमावर्ती क्षेत्रमा पछिल्ला दिनहरूमा बढ्दो हिंसा र कथित आक्रमणका घटनाले पुनः असुरक्षा र तनावको वातावरण सिर्जना गरेको छ। नागा नागरिक समाजका विभिन्न संगठनहरूले यस अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग तत्काल हस्तक्षेपको माग गरेका छन्। उनीहरूको भनाइमा सीमाक्षेत्रमा सक्रिय सशस्त्र समूहहरूको गतिविधिले स्थानीय बस्तीहरूमा भय, विस्थापन र अस्थिरता बढाएको छ।संयुक्त नागा परिषद्, नागा महिला संघ र अल नागा विद्यार्थी संघले नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाउँदै आक्रमणलाई “लक्षित हिंसा” का रूपमा चित्रण गरेका छन्। उनीहरूले म्यानमारतर्फबाट प्रव

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.