समाचार

    Showing 18,911-18,920 of 25,952 items.
  • रसुवामा दुई केजी सुन सहित २ जना पक्राउ

    काठमाण्डौ  ।  रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकारको २ किलो सुनसहित पक्राउ परेका छन।स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो। शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दि

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 150 पटक पढिएको
  • पेस्तोल सहित २ जना पक्राउ

    काठमाण्डौ । २ थान हतियार (पेस्तोल र कटुवा पेस्तोल)सहित सशस्त्र प्रहरीले सर्लाहीमा २ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरबाट खटिएको टोलीले पेस्तोल र कटुवा पेस्तोलसहित शनिबार राति २ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका–६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनीहरको साथमा पेस्तोल र कटुवा पेस्तोल भेटिएको हो। सशस्त्र प्रहरीले उनीहरुको साथबाट उनिहरुको साथबाट ७।६५ मीमी पेस्तोल १ थान, म्यागेजिन १ थान र सोको गोली १५ राउण्ड तथा कटुव

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 136 पटक पढिएको
  • सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड

    काठमाडौँ  ।  हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभयो ।तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको पनि उहाँले बताउनुभयो।हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) अन

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 190 पटक पढिएको
  • सुन्दरको हत्यामा उनकै दाजु रामजी र कुकरसिंह

    बिर्तामोड । झापा मेचीनगर– ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या आफ्नै बडाको छोरा रामजी किसान र कुकरसिंह किसानले गरेको खुलेको छ । नातामा दाजु पर्ने ५६ वर्षीय रामजी र ४८ वर्षीय कुकरसिंहले सुन्दरको हत्या गरी घर नजिकैको पैनीमा झाडीले लास छोपेका थिए ।बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उनी घर नफर्किएपछि खोजी भएको थियो । उनको लाश बिहिवार बिहान स्थानीय पैनीमा झाडीले छोपेको अवस्थामा प्रहरीले फेला पारेपछि घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान अगाडि बढाएको थियो।प्रहरीले उक्त हत्यामा दुई दिन अनुसन्धान गर्दा नाताले दाजु पर्ने रामजी किसान र कुकरसिंह किसानको संलग्नता रहेको तथ्य खुलेको जिल्ला प्

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 197 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भा

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 190 पटक पढिएको
  • दाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना : तीन जनाको अवस्था गम्भिर

    काठमाण्डौ । दाङबाट काठमाडौं हिडेको रात्री बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ५ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिक सडकको किनारामा पल्टिएको हो ।दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।अन्य घाइतेको उपचार मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा भइरहेको छ । प्रहरीका अनुसार घाइते सल्यान छत्रेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पु

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 178 पटक पढिएको
  • तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा

    काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ।पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।उनका अनुसार मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टी भएको छ। मिटरब्याजसम्बन्धी कानून बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ।पीडितले साहुसँग एक अर्ब आठ करोड ६० लाख ८३ हजार

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 121 पटक पढिएको
  • आई.एम. एस. कलेजमा हल्ट प्राइजको दोस्रो संस्करण सुरू

    मोरङ  ।  आई.एम. एस. कलेजमा यो वर्ष पनि हल्ट प्राइज कार्यक्रम आयोजना हुने भएको छ। विद्यार्थीहरुको लागि नोबेल पुरस्कार मानिने यो प्रतियोगिताले विश्वमा विद्यमान रहेका वातावरण सम्बन्धी समस्याहरु समाधान गर्न तथा विद्यार्थीहरुको चौतर्फी विकास गरी उनीहरूमा नेतृत्वदायी क्षमता विकास गर्नमा ठूलो भूमिका खेल्ने गर्दछ।गत वर्ष विकेश अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय टोलीले यस कार्यक्रमलाई भव्य र सफलताका साथ सम्पन्न गरेपछि यो पटक पुनः आई. एम. एस. कलेजमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ।यस पटक भने हल्ट प्राईज एट आई. एम. एस. को अध्यक्षता अमिस अधिकारीले गर्ने भएका छन्।

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 172 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर र पूर्वमा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ । आज बिहान मधेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।मौसम पूर्वानुमान् महाशाखाका अनुसारम अहिले गण्डकी प्रदेशका थोरै स्थानहररू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति भने देशभर आंशिकदेखि सामान्य ब

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 197 पटक पढिएको
  • हवाई उडानमाथि लगाइएको प्रतिबन्ध हट्यो

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्ने र मौसमअनुकूल उडान गर्ने गरी यसअघिको उडान प्रतिबन्ध हटाइएको छ ।यसअघि प्राधिकरणले दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो । “देशका दुर्ग

    • प्रकाशित मितिः भदौ १, २०८०
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.