समाचार

    Showing 17,371-17,380 of 25,912 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानह

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 269 पटक पढिएको
  • नेपाल प्रहरिमा असई, सई र वरिष्ठ सईहरूको सरुवा

    काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई), प्रहरी नायव निरीक्षक(सई) र प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)को आइतबारको निर्णय अनुसार तीन सय ४८ जना असई, ९० जना सई र ४५ जना वरिष्ठ सईहरूको सरुवा गरिएको हो ।तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।प्रहरी सहायक निरीक्षक(असई)प्रहरी नायव निरीक्षक(सई)प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 551 पटक पढिएको
  • सुनसरीको प्रदर्शनमा डीएसपीसहित १५ जना घाइते

    इटहरि ।  सुनसरी हनिरगर वडा नं-४ मा आइतबार अपराह्न फेरि प्रहरीको टोलीमाथि एक समूहले अन्धाधुन्ध आक्रमण गरेको छ। आक्रमणमा डिएसपीसहित १५ जना प्रहरी घाइते भएका छन्।बिहीबार हरिनगर वडा नं-३ का ३० वर्षे जीवन मेहतालाई कुटपिट गरेको घटनापछि शुक्रबार रामनगर भूटाहामा दोहोरो भिडन्त भएर घटनाले उग्र रूप लिएको थियो साे पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाइमा वार्ता भएको थियो। वार्तामा शान्तिपूर्ण ढंगले अघि बढ्ने सहमति भयो। सहमति लगतै एक समूह वार्ता स्थलबाट निस्किएर अन्य समूह जुटाएर अन्धाधुन्ध प्रहरीमाथि आक्रमण भएको हो।सुनसरीमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 328 पटक पढिएको
  • नेपाल प्रहरीका ३४८ असईको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ३४८ जना प्रहरी सहायक निरीक्षक (असई)हरुको सरुवा भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 201 पटक पढिएको
  • नेपाल प्रहरीका ४५ वरिष्ठ सईहरुको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ४५ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरुको सरुवा भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।    

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 344 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ।दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी साथै

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 333 पटक पढिएको
  • बञ्चरेडाँडामा तनाव, फोहोर फाल्न अवरोध

    काठमाडौं । बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो।

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 442 पटक पढिएको
  • भीषण आगलागी, जलेको अवस्थामा पुरुषको शव भेटयो

    काठमाण्डौ । ललितपुर जिल्लाको हात्तिवनस्थित एक कारखानामा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो । यसका सञ्चालक कृष्ण लेच्छे र भीम लेच्छे रहेको प्रहरीले जनाएको छ ।  विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 404 पटक पढिएको
  • उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    काठमाडौँ । आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्दै छन्। बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ।  शनिबार साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ। यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरिएको छ। अपराह्न ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय गर्नेछ। चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 304 पटक पढिएको
  • नेपाल प्रहरीमा डिएसपीको सरुवा

    काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षकहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा गरेका हुन् ।लागू औषध नियन्त्रण ब्युरो कार्य शाखा कोटेश्वरमा कार्यरत रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखाका घिमिरेलाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गण, काठमाडौँमा सरुवा गरिएको हो ।केही दिन अघि भएको बढुवासँगै रिक्त हुन आएको पदमा सरुवा गरिएको हो ।

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 306 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.