काठमाडौं । नेपाल प्रहरीका ३४८ जना प्रहरी सहायक निरीक्षक (असई)हरुको सरुवा भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।

OM Sai Pathibhara Hospital