राजनीति

    Showing 9,411-9,420 of 10,379 items.
  • गिरी बन्धुको सिमानामा ओलीको बोली : मेरो पालामा देशमा विकास र शुसाशन कायम भयो

    बिर्तामोड / गिरी बन्धु टी स्टेट जग्गा प्रकरणका विषयमा आफू नेतृत्वको सरकार र आफ्नो दलको संलग्नतामा अर्बौँ मूल्यको सरकारी जमिन ऐन नै परिवर्तन गरेर भूमाफियालाई सुम्पिएको आरोप खेपीरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीवन्धुकै विवादास्पद जग्गाको सिमानामा उभिएर आफ्नो पालामा देशको विकास  र शुसाशन कायम भएको दावी गरेका छन् ।राजनीतिक दलको संलग्नतामा भएको इतिहासकै ठुलो भ्रष्टाचार मानिएको जग्गा प्रकरणका विषयमा मौनता साँध्दै आएका ओली र एमालेका नेताहरूले गिरीबन्धुको विवादास्पद जग्गा रहेको क्षेत्रकै नजिकमा रहेको सिटी सेन्टरमा उभिएर त्यस्तो दावी गरेका हुन् । एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 556 पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो

    जनकपुरधाम / नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको विधान सङ्घीय संसद्मा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताए । प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । उनी नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 153 पटक पढिएको
  • प्रदेश २ : प्रदेशसभा बैठक अन्योलमा

    धनुषा  / प्रदेश नं. २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न सकेको छैन् । बैठक कहिले बस्ने अझै निश्चित छैन । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजनका कारण प्रदेशसभाको बैठक अनिश्चित बनेको हो । गत असारमा सरकारले प्रदेशसभाबाट बजेट पारित गरेपछि छैटौँ अधिवेशन अन्त्य गरिएको थियो । सातौँ अधिवेशनको हालसम्म कुनै सुरसार छैन ।लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसद्माथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन छलफल अघि बढाइएको बताए । “दसैं

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 131 पटक पढिएको
  • एमालेका दुई सांसदलाई एकीकृतमा जान बाटो खुल्यो

    बिर्तामोड / नेकपा एमालेका दुई सांसद माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका छन् । एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एसमा जान पाउने भएका हुन् ।दल दर्ताका लागि भदौ २ मा निवेदन दिँदा नाम नभएको भन्दै निर्वाचन आयोगले सनाखत नगरेपछि उनीहरूले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।  रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो।न्यायाधीशद्वय न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सनाखत पूर्व नै दल

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 218 पटक पढिएको
  • एकीकृत समाजवादीले लियो प्रदेश नं १ को वर्तमान सरकारबाट समर्थन फिर्ता

    मोरङ// प्रदेश नं १ को वर्तमान सरकारबाट  नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको छ। पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई फिर्ता लिएको पत्र हस्तान्तरण गरेकी हुन्।  दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले आफ्नो दलका तर्फबाट समर्थन  रहेको एकीकृत समाजवादीबाट आजको मितिदेखि फिर्ता लिएको कुरा उल्लेख गरिएको बताइएको छ। वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन  दलसँग छलफल गरी सहमति पुग्ने प्रदेशसभा सदस्य रेग्मीले विचार व्यक्त गरेका छन्। सर्वोच्च

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 124 पटक पढिएको
  • एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

    धनुषा // नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।सोमबार धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा बसेको प्रदेश संगठन कमिटी बैठकले सो निर्णय गरेको हो। संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरेसँगै सरकारमा सहभागी हुने निर्णय गरिएको पार्टीका प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी गराएका छन्। मुख्यमन्त्री लालबाबु राउतसँग सरकारमा सहभागिताका लागि पहल गर्ने जिम्मेवारीसमेत दलका नेता महतोलाई दिइएको उनले बताएका छन्।

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 117 पटक पढिएको
  • नयाँ बजेट : अर्थतन्त्र चलायमान बनाउने कोसिसमा अर्थमन्त्री शर्मा

    बिर्तामोड  / नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मालाई फरक क्षमता भएका नेताका रुपमा लिने गरिएको छ । माओवादी सरकारमा पुगेका बेला कुनै न कुनै रुपमा उनले जिम्मेवारी पाउने गरेका छन् । विगतमा ओली नेतृत्वको सरकारमा जान पटक पटक अस्वीकार गरेका शर्माले यतिबेला मुलुकको बिग्रेको अर्थतन्त्र सम्हाल्ने उद्देश्य सहित अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् ।शर्माले यसअघिको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याएका छन् । पुरानो बजेटको आकार र वैदेशिक ऋणलाई केही घटाएर शर्माले ल्याएको बजेटको सर्वत्र स्वागत भइरहेको छ । विपक्षीले चुनाव लक्षित भन्दै नयाँ बजेटको आलोचना गरेपनि अर्थतन

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 73 पटक पढिएको
  • एमाले विवाद माधवको साथ छाडेकालाई ओलीको हेपाइ

    बिर्तामोड / एमाले भित्रको विवाद अनि गुटको लडाइमा सधैँ माधव कुमार नेपालको पक्षमा रहेका १० शीर्ष नेताले पार्टी विभाजनको समयमा एमालेमा नै बस्ने निर्णय गरेका थिए । एमालेभित्रको तेस्रो धारका नाममा अध्यक्ष केपी शर्मा ओली पक्षसँग १० बुँदे सहमति गरी एमालेमा नै बस्न तयार भएका नेता यतिबेला समस्यामा परेका छन् ।माधव नेपाललाई नयाँ दल निर्माणका लागि उक्साउँदै आएका उनीहरूले अन्तिम समयमा नेपालको साथ छाडेर एमालेमा नै ओली सँगै बस्न तयार भएका थिए । उनीहरूलाई ओलीले भूमिका विहीन बनाउन थालेपछि यतिबेला उनीहरु समस्यामा परेका हुन् ।विगतमा एमालेमा रहेको आफ्नो भूमिका र जिम्मेवारी फर्काउनका लागि उनीहरु ओली निवास धाईरहेका

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 72 पटक पढिएको
  • वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ । आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएकी थिइन् । उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिएका थिए । आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र स

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 98 पटक पढिएको
  • एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

    काठमाडौँ / सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख, आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ आज हेर्न नभ्याइने सूचीमा परेको हो ।न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सुनुवाइ लागि पेशी तोकिएपनि समय अभावले हेर्न नभ्याइने सूचीमा राखिएको हो । यही भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त विवादमा अन्तरिम आ

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.