राजनीति

    Showing 9,381-9,390 of 10,379 items.
  • देउवा–ओली मिलेमतो : मापदण्ड विना नै नोवेललाई मृगौला प्रत्यारोपणको अनुमति

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा आफ्नो दल र आफू निकटलाई नियम र कानुन मिचेर कमाउने मौका दिएको भनेर आलोचना गर्दा गर्दै सरकारको नेतृत्व आफ्नो हातमा लिन सफल बनेका कांग्रेस सभापति शेर बहादुर देउवाले पनि ओलीकै बाटोमा हिड्‌न थालेका छन् ।आफू प्रधानमन्त्री भए लगत्तै जनदवाव र विरोधका बिच आफ्नी पत्नी आरजु राणाका व्यवसायीक साझेदार भनेर चिनिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रयोग गरेर देउवाले पनि आफ्ना सहयोगीलाई कमाई कमाई खाने बाटो बनाइदिन थालेका छन् ।  ओली शासनकालमा देखिएको स्वास्थ्य क्षेत्रमा भएको लुट र भ्रष्टाचारलाई निरन्तरता दिने गरी देउवाले ओल

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 226 पटक पढिएको
  • एमाले अखिलको नेतृत्वमा झापाली पुगिन

    काठमाडौं//नेकपा (एमाले)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सुनिता बरालको अध्यक्षतामा  ४०६ सदस्यीय केन्द्रीय कमिटी पुर्न:गठन गरेको छ। अध्यक्ष बराल केपीशर्मा ओलीको गृह जिल्लाकी विद्यार्थी नेता हुन्। निवर्तमान अध्यक्ष ऐन महरले राजीनामा दिएपछि बरालको अध्यक्षतामा कमिटी पुर्न:गठन गरिएको हो। नवगठित सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महा-सचिवमा समिक बडालसहित  ४०६ सदस्यीय केन्द्रीय कमिटी पुर्न:गठन  गरिएको बताइएको छ । अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले भने बिदा लिएका छन् ।नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय

    • प्रकाशित मितिः असोज २, २०७८
    • 132 पटक पढिएको
  • केपीले कम्युनिष्ट एकता नचाहेको नेता पाण्डेको आरोप

    इलाम// केपी ओलीले कम्युनिष्ट एकता  नचाहेको नेकपा एकीकृत समाजवाद का  नेता एवं बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले बताएका छन् ।ओलीले  आफ्नो स्वार्थपूर्तिका लागि मात्र माओवादीसँग एकताको नाटक गरेको उनले आरोप समेत लगाएका छन् । दुई तिहाइको कम्युनिष्ट पार्टीको एकता नचाहेका ओलीले एमालेको समेत एकता नचाहेको  पाण्डेले आरोप लगाएका छन्। राजा महेन्द्रले २०१७ मा चालेको कदम जस्तै ओलीले संसद विघटन गरेर संविधान समाप्त गर्ने कार्य गरेको भन्दै माधव नेपालले पार्टी विभाजन नभइ विद्रोह गरेको उनले जिकिर गरेका छन्।  ओलीले मनोमानी र व्यक्तिगत ढंगले पार्टी चलाउन थालेपछि नेकपा फुटम

    • प्रकाशित मितिः असोज २, २०७८
    • 123 पटक पढिएको
  • खुल्यो वास्तविकता : ओलीसँगको फोन सम्वाद, अभिनेत्री करिश्माको झुटो दावी 

    बिर्तामोड / चर्चित कलाकार तथा अभिनेत्री करिश्मा मानन्धर विवादमा तानिएकी छन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको फोन संवादको विषयलाई लिएर उनी विवादमा तानिएकी हुन् ।करिश्माले यतिबेला उच्च माध्यमिक शिक्षा परिषदले लिइरहेको परीक्षाका विषयमा ओलीले आफूलाई फोन सम्पर्क गरेर जानकारी लिएको भनेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका तस्विर र स्टाटसका कारण विवादमा तानिएकी हुन् ।सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले आफूलाई फोन गरेर सोधेको भन्दै कुराकानीका कुरा समेत उल्लेख गरेकी थिइन । फोन संवाद सावित गर्न उनले ओलीको नाम र नम्बर समेत देखाउन राखेको तश्विरका कारण कलाकार मानन्धर 

    • प्रकाशित मितिः असोज २, २०७८
    • 346 पटक पढिएको
  • एमालेका मेयर र कांग्रेसका सांसदको मिलेमतोमा यसरी भयो २० करोड भ्रष्टाचार

    बिर्तामोड / संसारभरका प्रजातान्त्रिक मुलुकमा त्यहाँ रहेका राजनीतिक दल राष्ट्रियताका विषय र मुद्दामा एक ठाउँमा उभिने गरेका छन् । सत्तारुढ दलबाट हुने गरेका जनविरोधी , बेथिति र भ्रष्टाचारका विषयमा सत्तामा नरहेका दलले आन्दोलन अनि विरोध गर्ने गरेका छन् ।तर नेपालमा भने भ्रष्टाचार , बेथिति र राष्ट्रहित विपरीतका निर्णयमा पनि विपक्षी दल सत्तारुढ दलसँग मिलेको हामीले देख्दै आएका छौं । एनसेल कर छली , वाइडबडी , र यति प्रकरण जस्ता ठूला भ्रष्टाचारका विषयमा पनि सत्ता पक्ष र विपक्षमा रहेका दल बिचको मिलेमतो हामीबाट छिपेको छैन ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सकारका पालामा भ्रष्टाचार बढेको भन्दै यतिबेला स

    • प्रकाशित मितिः असोज २, २०७८
    • 71 पटक पढिएको
  • सत्ताको आडमा ब्रह्मलुट : मेडिकल कलेजले विध्यार्थीबाट असुलेको ३ अर्ब भएन फिर्ता

     बिर्तामोड / राजनीतिक दल र सरकारी निकायको संरक्षणमा चिकित्सा शिक्षाका नाममा ब्रह्मलुट मच्चाउँदै आएका स्वास्थ्य उद्यमीले नियमविपरीत विध्यार्थीबाट असुलेको ३ अर्ब भन्दा बढी रकम फिर्ता गर्न आनाकानी गर्न थालेका छन् ।चिकित्सा शिक्षामा रहेको बेथिति र भ्रष्टाचारको विरोधमा डा. गोविन्द केसी लगायतले पटक–पटक आन्दोलन गरेपनि विध्यार्थीबाट मेडिकल कलेजका संचालकले नियमविपरीत असुलेको चर्को शुल्क भने अझै सम्म पनि फिर्ता हुन सकेको छैन । शुल्क फिर्ताको विषय आन्दोलनको एजेन्डा नबनाएकाले उनीहरुले विगतमा गरेको ठगीबाट उन्मुक्ति पाएको र शुल्क फिर्ता समेत नगरेको विध्यार्थीले गुनासो गरेका छन् ।स्वास्थ्य उद्यमीले

    • प्रकाशित मितिः असोज २, २०७८
    • 117 पटक पढिएको
  • शंकास्पद कारोवार : जनताको पैसामा कांग्रेस नेता निधीको मोज

    बिर्तामोड / सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टीको केन्द्रिय नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता बिमलेन्द्र निधिले सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा दुरुपयोग गरेको सार्वजनिक भएको छ ।मुलुककै राजनीतिको एउटा शक्तिकेन्द्र मानिएका निधीले विवादास्पद पृष्ठभूमिका व्यवसायी सुरेन्द्र भण्डारी सञ्चालक रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा सर्वसाधारणले बचत गरेको करोडौँ रुपैयाँ नियमविपरीत लगेर चलाएको खुलेको हो ।पटक –पटक मन्त्री भएका र पार्टी सभापतिको दौडमा रहेका निधीले सहकारी ऐन र नियमको धज्जी उडाउँदै सहकारीबाट शून्य ब्याज दरमा करोडौँ रुपैयाँ लगेको खुलेको छ ।

    • प्रकाशित मितिः असोज २, २०७८
    • 137 पटक पढिएको
  • निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

    काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताएका हुन् । उनले भने, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो । यसभन्दा तलमाथि गर्नुहुँदैन।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्

    • प्रकाशित मितिः असोज २, २०७८
    • 178 पटक पढिएको
  • एकीकृत समाजवादी प्रेस सङ्गठन दर्ता प्रक्रियामा

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय सञ्चालन गरिने सङ्गठनका संयोजक शम्भु श्रेष्ठले जानकारी दिए । उक्त विधानअनुसार सङ्गठनको संरचनामा अध्यक्ष एक, उपाध्यक्षमा वरिष्ठ, महिला, समावेशी, प्रादेशिक, उपत्यका र एशोसिएट गरी १२ पदको व्यवस्था छ । महासचिव एक, उपमह

    • प्रकाशित मितिः असोज २, २०७८
    • 124 पटक पढिएको
  • मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ : नेता सिंह

    काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताएका छन् । स्व गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा आज आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धका आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।     उनले भने, “झण्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्न नसकेपछि काँग्रेस नेतृत्वमा सरकार निर्माण भएको हो, सबैलाई मिलाएर लैजाँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।” काँग्रेस नेतृत्

    • प्रकाशित मितिः असोज २, २०७८
    • 136 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.