राजनीति

    Showing 9,321-9,330 of 10,378 items.
  • कांग्रेसको पालिका अधिवेशन : झापाका १५ वटै पालिकामा नेतृत्व चयन

    बिर्तामोड  / झापामा नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन गरिएको हो । मेचीनगरमा सुवेशकुमार पनेरु, बिर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए । उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, बिर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 203 पटक पढिएको
  • पत्रकार मतलब अपराध : मिडियाको आवरणमा किर्ते काम

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 127 पटक पढिएको
  • बिर्तामोड नगरमा सिटौला प्यानल बिजयी

    बिर्तामोड / नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौला प्यानलले बिजय हासिल गरेको छ । प्रतिष्पर्धी कुलप्रसाद संग्रौलालाई ४३ मतअन्तरले पछि पार्दै सभापतिमा सिटौला निर्वाचित भएका हुन् । सिटौलाले १५९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी संग्रौलाले ११६ मत प्राप्त गरेका छन् । त्यसैगरी उपसभापतिमा सूर्यप्रसाद कन्दङ्वा १७३ मतसहित निर्वाचित हुँदा र राजकुमार राजवंशीले १३६ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित भए । उनीहरुका प्रतिष्पर्धी बलराम कार्कीले ११३ मत प्राप्त गर्दा र पशुपति राजवंशीले १०७ मत प्राप्त गरेका छन् । विजेतामध्ये कन्दङ्वाले सबै भन्दा बढी मत प्राप्त गरेका छन

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 136 पटक पढिएको
  • गठबन्धनको निर्णय : भागबन्डाको जिम्मा शीर्ष नेतालाई

    बिर्तामोड / सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिने जिम्मा गठबन्धनका शीर्ष नेताहरूले पाएका छन् ।आज (आइतबार) बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए ।नेता यादवले भने –‘आजको बैठकले गठबन्धनका शीर्ष नेतालाई परिणाम आउनेगरी चाँडो समस्याको समाधान खोज्नुस् भनेर जिम्मेवारी दिएको छ ।’ यादवका अनुसार अबको एक दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने छ ।असार २९ मा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले तीन महिना पु

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 144 पटक पढिएको
  • गुल्मीमा विष्ट र झाक्रीबीच चुनावी प्रतिस्पर्धा हुने

    बिर्तामोड / गुल्मीमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टसँग नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने भएको छ । झाँक्रीले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् भने विष्टले सोही क्षेत्रबाट  प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् । एउटै दलमा लामो समय सँगै रहेका दुवै जना युवा पङ्क्तिमा लोकप्रिय मानिन्छन् । त्यसैले अबको चुनावमा झाँक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्ट एमालेमै छन् । सत्तारु

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 134 पटक पढिएको
  • परराष्ट्रमन्त्री खड्का भेटवार्तामा व्यस्त

    काठमाडौँ  / संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरे । सो अवसरमा उनीहरूबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो । दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएका उक्त नियोगले जनाएको छ ।शनिबार नै मन्त्री खड्क

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 103 पटक पढिएको
  • कांग्रेस १४औँ महाअधिवेशन : चार पालिकामा सर्वसम्मत नेतृत्व चयन

    काठमाडौँ / नेपाली कांग्रेस  १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले  सभापति चयन भएका हुन् ।मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन भएका उनिहरु यसअघि पनि सभापति थिए भने दूधपोखरीका सभापतिमा चयन भएका गुरुङ जिल्ला कार्यसमिति सदस्य छन् ।यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेँसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 117 पटक पढिएको
  • एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्नेछ ।आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावमाथि जवाफ दिने सचिवालयले जनाएको छ ।यसअघि हिजो(शनिबार) सम्पन्न बैठकमा १० समूहका नेताहरूले प्रतिवेदनमाथि आफ्ना सुझाब दिएका थिए । उनीहरूले सातजना उपाध्यक्ष राखेर प्रदेश इन्चार्जको जिम्मेवारी दिन सुझाब दिएका छन् । विधान संशोधन प्रस्तावमा भने तीनजना मात्र उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।पार्टी अध्यक्षमा ओली दोहोरिँदा नेताहरू ईश

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 109 पटक पढिएको
  • एमाले बैठकः टोलीनेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै

    काठमाडौँ / नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली  नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरिरहेका एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शुक्रबार बैठकमा वितरित गरिएका प्रतिवेदनमाथि आज समूहगत छलफल भएको थियो । टोलीनेताले दिएको सुझावका आधारमा ती तीनै

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 117 पटक पढिएको
  • जलवायु परिवर्तनमा नेपालसँगै अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि चाहन्छौँ : प्रधानमन्त्री देउवा

    काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यहीरुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री देउवाले जलविद्युत्, वनक्षेत्रलगायतका अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 126 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.