राजनीति

    Showing 9,021-9,030 of 10,378 items.
  • प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन बारको आग्रह

    काठमाडौँ / नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज सोमबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटा सहित संसदीय दलका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।तर आफूहरूको पहलले मात्

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 93 पटक पढिएको
  • राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ । पार्टीका अनुसार, तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारु लगायत गरी नौ जना निर्वाचित गर्नेछ ।यसअघि भ

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 99 पटक पढिएको
  • सर्वोच्चबाट हटाइयो दंगा प्रहरी

    काठमाडौँ / बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआर जस्ता अत्याधुनिक हतिायर सहित सुरक्षाकर्मी खटाइएको भन्दै कानुन व्यवसायिहरूले विरोध गरेपछि दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ ।  कानुन व्यवसायीहरूले गत कात्तिक १४ गते देखि कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेको लगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका छन् । 

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 107 पटक पढिएको
  • एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

    काठमाडौं / १० औं महाधिवेशनको तयारीमा व्यस्त रहेको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । महाधिवेशन तयारीका विषय र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित हुने विषयमा छलफल हुने  बैठकको एजेण्डा रहेको उनले बताए । यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 106 पटक पढिएको
  • काठमाडौँमा कांग्रेसको प्रदेशसभा अधिवेशन सम्पन्न

    काठमाडौँ /  नेपाली काँग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ अधिवेशन अन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ को अधिवेशन सम्पन्न भएको हो ।पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो ।क्षेत्र नम्बर १ (क) मा प्रल्हादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं २ को (क) मा धुव्र अधिकारी र (ख) मा उद्धव खड्का, क्षेत्र नं ३ को (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र नं ४ को (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँ

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 104 पटक पढिएको
  • एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी

    काठमाडौँ  / नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्‍ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । रावलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको रावलका सहयोगी गोविन्द दुलालले जानकारी दिए । रावल एमालेमा फरक विचार राख्ने नेता हुन् । रावलको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ। एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । 

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 120 पटक पढिएको
  • कानून व्यवसायीहरुद्धारा गृहमन्त्री खाँडको राजीना माग

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रीएका कानुन व्यवसायिहरुले आज गृहमन्त्री खाँडको पनि राजिनामा माग गरेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग भएको भन्दै कानुन व्यवसायीहरूले गृहमन्त्री बालकृष्ण खाँणको राजिनामा माग गरेका हुन् । गत कात्तिक १४ गते देखि प्रधानन्याधिश विरुद्ध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीहरूले आइतबारको विरोध प्रदर्शनमा गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन् ।कानुन व्यवसायिहरुकाे मंसिर २ गतेको विराेध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 127 पटक पढिएको
  • आज पनि सर्वोच्चमा कानुन व्यवसायीहरूको विरोध प्रदर्शन

    काठमाडौं / नेपाल बार एसोसियसन लगायत कानुन व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीश जबरालाई पछिल्लो समय राजनीति क्षेत्रमा भागबन्डा खोजेको देखि लिएर जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लाग्दै आएको छ । त्यही विषयलाई लिएर हमालले न्याय क्षेत्रको बदनाम गरेको भन्दै कानुन व्यवसायीहरूले गत कात्तिक १४ गते देखि जबराको राजीनामा माग गर्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । विरोध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीद्वारा देशव्यापी रुपमा यस मुद्दामा सहभागी

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 97 पटक पढिएको
  • प्रदेश २ मा दुई मन्त्रीले लिए शपथ

    जनकपुरधाम / प्रदेश २ मा नवनियुक्त दुई जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । जनकपुरधामस्थित मधेश भवनमा आइतबार बिहान आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र  प्रमोद  यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 131 पटक पढिएको
  • एमालेको महाधिवेशनमा छाकैपिच्छे मासु

    चितवन / नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन १०–१२ मङ्सिरसम्म चितवनमा हुँदैछ। महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तीव्र बनाइएको छ। १० मङ्सिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन हुनेछ भने ११ र १२ मङ्सिरमा सौराहामा बन्दसत्र हुनेछ।बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि होटेलका ३५ सय बेड बुकिङ गरिएको छ। बन्दसत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक खाना प्रतिनिधि बस्ने होटलमै व्यवस्था हुनेछ। ११ मंसिर बिहान र बेलुका तथा १२ मंसिर बिहानको खाना होटल सेभेन स्टारमा उपलब्ध हुनेछ।१

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.