राजनीति

    Showing 7,011-7,020 of 10,368 items.
  • सरकारको न्यूनमत साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने

    काठमाडौं / सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि  बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रूप दिने सहमति भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका हुन् । गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको थियो । भागबन्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहे

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 114 पटक पढिएको
  • प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति भएको खुलासा

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्ड र ओलीबीच तीन बुँदे भद्र सहमति भएको एक मन्त्रीले जानकारी दिएका हुन् ।सहमतिको पहिलो बुँदामा दुई नेताबीच आधाआधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने रहेको ती मन्त्रीको भनाई छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा यो संसद्लाई पाँचै वर्ष चल्ने दिने र बीचमै संसद् विघटन नग

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 177 पटक पढिएको
  • प्रदेश १ मा नयाँ सरकार गठन प्रक्रिया

    विराटनगर / प्रदेश १ मा सरकार गठनको विषयमा दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रदेश १ मा केन्द्रमा भएको गठबन्धनअनुसार नै सरकार बनाउने गरी दलहरूबीच छलफल भइरहेको हो । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलहरूबीच छुट्टाछुट्टै छलफल भइरहेको जानकारी दिएका छन् । केन्द्रको गठबन्धन गरेका दलहरूकै नेतृत्वमा सरकार बन्ने भएको कारण उनीहरूसँग छलफल भइरहेको उनको भनाइ छ  । ‘हामीले माओवादी, राप्रपा, जसपा सँग छुट्टाछुट्टै छलफल गरिरहेका छौं,’ कार्कीले भने, ‘संयुक्त छलफल भने भएको छैन ।’ यता, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ले  छुट्टाछुट्टै अनौपचारिक छलफल भए

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 120 पटक पढिएको
  • झलनाथ खनालले भने माग्दै नमागेको समर्थन यो सरकारलाई हामीले किन दिने

    काठमाडौँ / नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको बताएका छन्।सरकारले समर्थनका लागि औपचारिक प्रस्ताव गरेमा मात्रै त्यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने बताएका छन्।सरकारलाई समर्थन चाहिएको हो भने पार्टीमा औपचारिक रुपमा प्रस्ताव आउनुपर्‍यो। माग्दै नमागेको समर्थन हामीले किन दिने हो र उनले भने, यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन। पुसको बेलामा खिचडी खान ठीक पनि हुँदैन।गत पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफू नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।यसबारेमा खन

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 130 पटक पढिएको
  • राष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुन व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरूलाई प्रचण्डले आग्रह गरेका हुन् ।‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलह

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 106 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।पोखरामा आयोजित विशेष समारोहमा पानस मा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ । त्यहाँ हेलिकोप्टरमार्फत पुष्प वृष्टि गरिएको थियो ।

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 71 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।पोखरामा आयोजित विशेष समारोहमा पानस मा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ । त्यहाँ हेलिकोप्टरमार्फत पुष्प वृष्टि गरिएको थियो ।

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 103 पटक पढिएको
  • समृद्धिको लागि सामूहिक कार्य गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्प को आह्वान गरेका छन् ।इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् ।ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 140 पटक पढिएको
  • प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

    विराटनगर / प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो ।संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिए । कार्कीले ९ र अर्याल २ मत पाए ।संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति एवम् झापा जिल्लाको पूर्व सभापति पनि हुन् ।

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 128 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।  सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको छ ।

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.