राजनीति

    Showing 5,801-5,810 of 10,353 items.
  • भाग -३ (संस्मरण ) - माधव कल्पित

      "सयौं अपराधी छुटून्, तर एकजना पनि निर्दोष नफसून।"दरबारमार्ग प्रहरी वृत्तको मुद्दा फाँट माथि छतको विममा ठुला अक्षरमा लेखिएको यो वाक्य।मंसिर १३, २०८१, बिहान करिब ११:३०।लाजिम्पाटस्थित सीआइबी कार्यालयबाट मलाई त्यहाँ पुर्याइयो।ती शब्दहरू देख्दा पहिलो प्रश्न मेरो मनमा आयो—यी कसको भनाइ हो? कसले प्रहरीको उद्देश्य यति सरल र पवित्र रूपमा शब्दमा बाँध्न निर्देशन दियो?महिले प्रश्न गरे । "पूर्व डिएसपी साहेबका वाक्य हुन्," मुद्दा फाँटका एक महिला प्रहरी जवानले सहज उत्तर दिइन्।तर मेरा मनमा प्रश्नहरूको आँधीमात्रै उब्जियो। के यी शब्दले प्रहरी फोर्सलाई वास्तवमै न्यायिक संस्था बनाएको छ? शब्दले त पवित्रताको

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 424 पटक पढिएको
  • रास्वपाका पूर्ब महामन्त्री ढकाललाई फर्काउन प्रयास जारी

    झापा :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग उठेको छ । कोशीका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 338 पटक पढिएको
  • संबिधान संशोधनमा स्थिर सरकारको बहस सुरु

    झापा :नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५ वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।उनले ५ वर्ष संसदमात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि ५ वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेकोमा जोड दिए।‘संसद ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन,’ शर्माले भने, ‘हामीलाई ५ वर्ष स्थिर रहने संसद मात्रै होइन, अब ५ वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो।अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ। संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन।’

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 260 पटक पढिएको
  • १०० दिनले नपुगेर कांग्रेसले एक महिना थप्यो विशेष अभियानको समयावधी

    काठमाडौं— नेपाली कांग्रेसले सय दिने विशेष अभियानमा काम नसकेका जिल्लाहरुका लागि समयावधि एक महिना थपेको छ । ७ असोजबाट सुरु भएर १६ पुसमा सक्ने गरी समय निर्धारण गरिएको थियो ।अभियानका प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले कार्यसम्पादन हुन नसकेका कारणले समयावधि थपिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । ती जिल्लाहरूले शहीद दिवसका दिन १६ माघमा समापन गर्ने गरी समयावधि थपिएको पौडेलले बताए ।जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समितिलाई थप अवधिमा सांगठनिक रूपले गर्न/गराउन निर्धारित केन्द्रल

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 285 पटक पढिएको
  • सरकारविरुद्ध खबरदारी सभा गर्दै राप्रपा

     काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफलताउन्मुख रहेको भन्दै खबरदारी सभा गर्ने भएको छ।प्रवक्ता मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर पार्टीले आफ्ना पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।‘एमाले-कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो।’राप्रपाले कांग्रेस र ए

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 265 पटक पढिएको
  • के छन् एमालेले आज बोलाएको सचिवालय बैठकका एजेण्डा

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बोलाइएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने गौतमले बताए। बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने बताइएको छ।एमालेले पौषको अन्तिम साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ। यस अगाडि केन्द्रीय कमिटी

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 287 पटक पढिएको
  • रास्वपामा अब संसदीय दलको नेता को ?

    काठमाडौं— पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ ।रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् ।‘टीका लगाएर नेता बन्

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 395 पटक पढिएको
  • रवि लामिछानेको सांसद पद निलम्बन

    पोखरा । सम्पत्ति शुद्धिकरणको मुद्दा किनारा नलागेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ।सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले बताएकी छन्। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 375 पटक पढिएको
  • एकीकृत समाजवादीको कोशी इन्चार्जमा राई, सहइन्चार्ज ९ जना

    बिराटनगर  ।  नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् । उपमहासचिव उनलाई पार्टी स्थायी कमिटीको निर्णयअनुसार कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो ।कोशी प्रदेशमा सहइन्चार्ज भए ९ जनालाई बनाइएको छ । कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 425 पटक पढिएको
  • रविको हिरासतको तस्वीर मैले खिचेको हुँ भनेर डा. ढकालको दाबी

    काठमाण्डौ  ।   अहिले सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर भन्दै एउटा तस्वीर भाइरल भइरहेको छ । जसमा रवि दावी गरिएका व्यक्ति सुतिरहेका देखिन्छन् ।उक्त तस्वीर रविको हो वा होइन भन्ने विषयमा अहिले जनमानस दुई पक्षमा बाँडिएका छन् । रास्वपाका नेता कार्यकर्ता र समर्थकले तस्वीर रविकै भएको र उनीमाथि हिरासतमा पनि निगरानी भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् भने कोहीले तस्वीर नक्कली भएको बताइरहेका छन् ।

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 494 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.