राजनीति

    Showing 4,711-4,720 of 6,741 items.
  • एमसिसी योजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले ५ वर्ष भित्रमा करिब ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताएका छन् ।उनले एमसिसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुले अब एमसिसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरेका हुन्। मन्त्री कार्कीले संस

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 63 पटक पढिएको
  • प्रचण्ड र नारायणकाजीबीच भेटवार्ता

    काठमाडौं  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचमा भेटवार्ता भएको छ ।संसदबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी माओवादी केन्द्र पनि सहभागी भएपछि नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । यस क्रममा उनले पूर्व एकता केन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड रोक्ने प्रयासमा जारी राखेका छन् ।बुधबार दिनभर पूर्व एकता केन्द्र र जनमोर्चा निकट नेताहरूबीच छलफल भएको थियो । पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।त्यस लगत्तै आज (बिहीबा

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 66 पटक पढिएको
  • ग्याल्पो लोसार राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग : राष्ट्रपति भण्डारी

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् ।शेर्पा समुदायको महान् पर्व ग्याल्पो लोसारका अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै भण्डारीले नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन् । भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त नेपाल सामाजिक र सांस्कृतिक विविधताले समेत सुसज्जित रहेको उनको भनाइ रहेको छ । सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 38 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं / एमसीसी सम्झौता अनुमोदन भएको ४ दिनपछि सत्ता गठबन्धनको बैठक आज बिहिबार बस्दैछ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् । राष्ट्रिय जनमोर्चा भने सत्ता गठबन्धनबाट बाहिरिईसकेको छ । एमसीसी अनुमोदन भईसकेकाले अब स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न वैठक बोलाईएको हो ।बुधबार प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग छुट्टा-छुट्टै छलफल गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 162 पटक पढिएको
  • संसद् भवन अगाडि नक्कली बम राख्ने विप्लवका कार्यकर्ता पक्राउ

    काठमाडौं / गत सोमबार प्रतिनिधिसभा संसद् भवन अगाडि नक्कली प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका-२ का सुवास महत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महतलाई महाशाखाको टोलीले मंगलबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।घटनामा संलग्न अर्का एक जनालाई प्रहरीले खोजी गरिरहेको पनि जनाइएको छ । महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाई अध्यक्ष रहेको खुलेको प्रहरीको भनाइ छ । 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 107 पटक पढिएको
  • एमसीसी परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म सहयोगीसम्म कर्मचारी माग

    काठमाडौ / एमसीसीसँग सम्बन्धित परियोजना सञ्चालनका लागि परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म कर्मचारी माग गरिएको छ।  आइतबार प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै परियोजना कार्यान्वयनका लागि स्थापित एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी माग गरीएको हो । एमसीए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्म गरी विभिन्न १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ। इच्छुक योग्य उम्मेदवारले आगामी चैत १ गतेभित्र एमसीए नेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 76 पटक पढिएको
  • फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै आठ दलीय मोर्चाद्वारा संघर्षका कार्यक्रम घोषणा

    काठमाडौं / विभिन्न ६ कम्युनिष्ट राजनीतिक दल र दुई मोर्चाले फागुन २० गतेदेखि चैत ६ गतेसम्म संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार काठमाडौंको बुद्धनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा बसेको आठ संगठनको बैठकले एमसीसी पारित भएको विरोधमा प्रर्दशनको कार्यक्रम घोषणा गरेको हो ।२० गते देशभर विरोध सभाबाट सुरु हुने कार्यक्रम बुद्धिजिबी, विद्यार्थी, किसान, श्रमिक र मजदुरले गर्ने विरोध प्रदर्शनसँगै चैत ६ गते पुनः विरोध सभा गर्दै अन्त्य हुनेछ । संगठनहरूले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै अमेरिकी साम्राज्यवादको कानून लागू गराएको जनाएको छ ।साथै उनीहरूले एमसीसी अनुमोदन गर्न सघाउने राजनीतिक दल

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 114 पटक पढिएको
  • एमसीसी मुख्यालयले स्वीकार्यो संसदीय अनुमोदन

    काठमाडौं / आइतबार संघीय संसद्बाट अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई मुख्यालयले स्वीकार गरेको छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी मुख्यालयले नेपालको संसद्बाट अनुमोदन भएको एमसीसी सम्झौतालाई स्वीकार गरेर कार्यान्वयनतर्फ अघि बढ्ने जनाएको हो ।विज्ञप्तिमा भनिएको छ, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीचको ५० करोड डलरको कम्प्याक्टलाई फेब्रुअरी २७ मा अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई स्वीकार गरेको छ। नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम रा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 74 पटक पढिएको
  • आज पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्दै छ ।  पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको पार्टी कार्यालय सचिव केशव रिजालले जानकारी दिए । बैठकमा पार्टीका भातृ संघको विधान माथि छलफल गरेर पारित गरिने छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकले पास गरेको संघको विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ । 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 69 पटक पढिएको
  • रेखा थापा सहित राप्रपाको केन्द्रीय सदस्यमा १४ जना मनोनीत

    काठमाडौं / नायिका रेखा थापा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।मंगलबार एक विज्ञप्ति जारी गर्दै राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सो जानकारी दिएका छन् ।केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रेखा थापा काठमाडौं, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही सुर्खेत, स्वा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 162 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा