राजनीति

    Showing 10,351-10,360 of 10,380 items.
  • पत्रकार महासंघमा उम्मेदवारहरूको लर्को

    काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन २०७७ फागुन ४ र ५ गते हुने भएको छ । २०७७ फागुन ४ गते महाधिवेशनमा सहभागीलाई स्वागत गर्ने, ५ गते बिहान ९ बजे उपराष्ट्रपतिबाट महाधिवेशन उद्घाटन गराउने र सोही दिन बन्दसत्र सकेर महाधिवेशन सम्पन्न गर्ने लक्ष्य महासंघले लिएको छ । महाधिवेशन सम्पन्न भएको एक महिनामा निर्वाचन हुने भएकाले पत्रकार बिच माहौल तातेको छ । यस पटक विधानमै प्रत्यक्ष निर्वाचनको व्यवस्था गरेको र हरेक सदस्यले मतदान गर्ने भएकाले संगठनहरुले चर्चित अनुहारलाई महासंघको नेतृत्वमा प्रतिस्पर्धा गराउने कसरत थालेका छन् ।२०७७ चैतको पहिलो साता हुने पत्रकारहरुको छाता संगठन महासंघको निर्वाचन गराउन केही द

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 180 पटक पढिएको
  • प्रधानमन्त्रीले गरे ठूलो संख्यामा सचिव सरुवा

    काठमाडौं / गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धेरै संख्यामा सचिवहरुको सरुवा गरेको छ । तर, कसलाई कहाँ सरुवा गरिएको बारे गोप्य राखेपछि सचिव र मुख्यसचिवबीच तनावको अवस्था आएको छ ।एक मन्त्रीका अनुसार निर्वाचन आयोगदेखि वित्त आयोग, प्रदेश तथा संघीय मन्त्रालयहरुमा व्यापक सरुवा गरिएको छ । रमाना पत्र नबुझुञ्जेल कहाँ सरुवा भएको भन्नेबारे सचिवहरुलाई जानकारी दिइएको छैन । अधिकांश सचिवहरुले रमाना पत्र नै बुझ्न नमाने स्रोतले बताएको छ ।मन्त्रिपरिषद् बैठकले सरुवा सम्बन्धी गरेको निर्णय सार्वजनिक नगरि हेरफेर गरेपछि सचिवहरु रुष्ट बनेका छन् । उनीहरुले मुख्यसचिव शंकरदास बैरागीलाई प्रधानमन्त्रीसँग परामर्श गर्न दबा

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 127 पटक पढिएको
  • आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज

    काठमाडौं । आगामी निर्वाचनमा हेलिकप्टर चार्टर गरेर चुनाव प्रचारप्रसार गर्न पाइने भएको छ । आयोगले चुनावी आचारसंहिताको  । आगामी निर्वाचनमा हेलिकप्टर चार्टर गरेर चुनाव प्रचारप्रसार गर्न पाइने भएको छ । आयोगले चुनावी आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखेको हो । त्यस्तै, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई १ लाख रुपैयाँ जरिवाना गर्नेदेखि उम्मेदवारी खारेजसम्मको व्यवस्था पनि निर्वाचन आयोगले गरेको छ । आयोगले तयार पारेको मस्यौदाउपरको छलफलमा दलका नेताहरूले विगतमा आचारसंहिताको कार्यान्वयन फितलो भएको उदाहरण दिँदै प्रभावकारी बनाउन सुझाव दिएका छन् । आगामी वैशाख १७ र २७ गते हुने

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 177 पटक पढिएको
  • ‘सरकारले काम गर्नै नसक्ने स्थिति आएपछि प्रतिनिधिसभा विघटन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरुले समानान्तर सत्ता सिर्जना गर्ने स्थिति आएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।सरकारले तीन वर्ष पूरा गरेको अवसरमा सरकारले हासिल गरेका उपलब्धिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारा सिर्जना गरेर सरकार सञ्चालन गरेको बताए ।झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति भोग्नुपरेको भन्दै प्रधानमन्त्री ओलीले सरकार काम गर्नै नसक्ने अवस्था सिर्जना भएको बताए ।संवैधानिक नियुक्तिमा अवरोध सिर्जना भएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले आफ्नै पार्

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 137 पटक पढिएको
  • आचारसंहिता लागु गर्ने तयारीमा निर्वाचन आयोग

    काठमाडौं । सबैभन्दा ठूलो दल नेकपाको विवाद यथावत् राखेर निर्वाचन आयोगले चुनावी तयारी तीव्र पारेको छ । आइतबार सबै दललाई छलफलका लागि बोलाएर आयोजले चुनावी आचारसंहिता लागु गर्ने सन्देश दिएको हो ।आचारसंहिता तयार गर्ने प्रयोजनका लागि सुझाव संकलन थालेको आयोगले दल दर्ता प्रक्रिया पनि अघि बढाउने बताउँन थालेको छ । नेकपा प्रचण्ड–माधव समूहले विवाद नसल्टाई निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन आयोगलाई चेतावनी दिएको छ ।गत पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपाका कुनै पनि समूहलाई आयोगले आधिकारिकता दिएको छैन । आधिकारिकताका लागि प्रचण्ड–माधव समूहले नयाँ निवेदन दिएका छन् ।४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 177 पटक पढिएको
  • आलोचनाको घेरामा प्रधानमन्त्री ओलीको कार्यकाल

    काठमाडौं । समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको केपी शर्मा ओली नेतृत्वको सरकारको तीन वर्ष सन्तोषजनक रहन सकेन । यो तीन वर्षमा प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले राजनीतिक कलंक बोकेका छन् ।तीन वर्ष पुगेको अबसरमा सरकारले कार्यसम्पादनबारे ‘बिफ्रिङ’ गर्दैछ । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको बताए पनि राजनीतिक र नागरिक वृत्तमा सरकारका काममाथि अनेक प्रश्न छन् ।२०७४ फागुन ३ गते गठन भएको थियो । सरकारको पाँच वर्ष पूरा नहुँदै प्रतिनिधिसभा विघटन गरेका ओली दल विभाजनसम्बन्धी अध्यादेश, पार्टी एकतापछिको अन्तर–संघर्ष र नेकपा विभाजनका लागि सबै भन्दा बढी

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 136 पटक पढिएको
  • नेता नेपालको संलग्नताबारे प्रमाण बुझ्न अख्तियारलाई सर्वोच्चको आदेश

    काठमाडौँ । ललिता निवास प्रकरणको बहुचर्चित मुद्दामा नेकपा प्रचण्ड समूहका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबारे प्रमाण बुझ्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त मुद्दाबारे प्रमाण बुझ्न आदेश दिएको हो।ललिता निवाससम्बन्धी मुद्दामा विभिन्न अभियुक्तका साथ माधवकुमार नेपाललाई समेत मुद्धा चलाउनु पर्ने माग गर्दै अधिवक्ता न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 72 पटक पढिएको
  • प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ । ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ ।यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 71 पटक पढिएको
  • नेपालमा नयाँ जनवादीक्रान्ति अपरिहार्य बनेको छ : मोहन वैद्य

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेतृत्वको गद्धारीकै कारण क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका छन् ।मोहन वैद्ध किरणले वक्तव्य जारी गर्दै नवसंशोधनवादी विचलनका कारण जनयुद्ध इतिहास बनेको बताएका छन् । मोहन वैद्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादीक्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ ।’उनले विज्ञप्तिमा नेपाली क्रान्तिले धक्का खाएर पनि क्रान्तिको प्रक्रिया नरोकिएको उल्लेख गर्दै भनेका छन्, ‘झापा आन्दोलन र जनयुद्धको क्रान्तिकारी विरासतल

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 155 पटक पढिएको
  • आज २६ औं जनयुद्ध दिवस, विविध कार्यक्रम गरी मनाइदै

    बिर्तामोड / पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।आठबिसकोट प्रहरी चौकी आक्रमणको नेतृत्व गरेका गणेशमान पुन (रश्मी) भन्छन्, ‘भरुवा बन्दुकको घरमा चौकी आक्रमणमा जानु चुनौतीसँगसँगै पार्टीले

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.