राजनीति

    Showing 10,221-10,230 of 10,379 items.
  • राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

    ढाका / मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकि राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।भेटवार्तापछि उनिहरु राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेकोको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी भए ।बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनिहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटा

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 81 पटक पढिएको
  • पूर्वमन्त्री शर्मालाई मातृशोक

    देउखुरी / प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ । पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास घोराही –१८ मसिनामा निधन भएको हो । उनका श्रीमान्, चार छोरी र एक  छोरा छन् । उनको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ । 

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 110 पटक पढिएको
  • राष्ट्रपति भण्डारी ढाकामाः आजै महत्वपूर्ण भेटवार्ता

    बिर्तामोड / राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान त्यहाँको राजधानी ढाकामा पुगेकि छिन् ।  बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा पुगेकि हुन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को विशेष विमानबाट त्यहाँ पुगेकि राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरेका हुन् ।  राष्ट्रपत

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 114 पटक पढिएको
  • राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज बङ्गलादेशतर्फ प्रस्थान गरेकी छन् । उनी बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा  प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिदाइ गरेका थिए  । सो अवस

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 92 पटक पढिएको
  • सङ्गठनको संरचना र व्यवस्थापन पहिलो दायित्व : मुख्यमन्त्री पौडेल

    वाग्मती  / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयको कार्यसम्पादन समीक्षा एवं आगामी रणनीति निर्धारण कार्याशाला गोष्ठी’मा उनले त्यसतर्फ सरकारको ध्यान जाने बताएका छन् । तीन तहका सरकारको आ–आफ्न काम गर्ने कार्यक्षेत्र संविधानले नै व्यवस्था गरेकाले समायोजन भ

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 89 पटक पढिएको
  • गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

    भक्तपुर  / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन् ।गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताएका छन् ।उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताएका

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 91 पटक पढिएको
  • ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं’ : माधव नेपाल

    काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले बालुवाटारमा बोलाउँदैमा लुरुलुरु नजाने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी स्वाभिमानी मान्छे हौँ । ओलीले बोलाउँदैमा बालुवाटार बैठकमा जाँदैनौँ ।’उनले ओलीले राखेको संसदीय बोर्डको बैठकमा पनि नबस्ने जिकिर गरेका छन् । ‘हामी दुई बबुरोलाई संसदीय बोर्डमा राखेको रहेछ । उहाँले राख्दैमा प्रभु भन्दै जाने पक्षमा छैनौँ । संसदीय बोर्डमा पनि बस्दैनौँ’ उनले भने, ‘संसदीय दलको बैठक बालुवाटारमा होइन । संसदीय दलको कार्यालय छ। त्यहाँ बैठक राखे जान्छौँ । पार्टीको बैठक निजी निवासमा राखे जाँदैनौँ।’उनले पार्टी एकतालाई ज

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 112 पटक पढिएको
  • माधव–झलनाथ समूहलाई कारवाही गर्ने ओली समूहको तयारी

    काठमाडौं \ नेकपा एमाले ओली समूहले माधव–झलनाथ समूहलाई कारवाही गर्ने तयारी गरेको छ । पार्टीको विधान र हित विपरित गतिविधि गरेको आरोपमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली समूहले माधव–झलनाथ समूहलाई कारवाही प्रकृया थालेको हो । पहिलो चरणमा पत्र काटेरै स्पष्टीकरण सोध्ने तयारी गरिएको बताइएको छ ।सनिबार बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको भन्दै कारवाही गरिने बताएका थिए ।माधव–झलनाथ समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने रहेको भन्दै ओलीले यस्ता गतिविधिमा संलग्लाई कारवाह

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 106 पटक पढिएको
  • बालुवाटार बैठकमा वामदेवको अर्थपूर्ण सहभागी

    काठमाडौं  / नेकपा एमालेका नेता वामदेव गौतम पार्टीको बालुवाटार बैठकमा सहभागी भएका छन् । उनी भर्खरै बालुवाटार प्रवेश गरेका हुन् । नेता गौतम सहभागी भएपनि माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।पार्टीको संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सोही बैठकमा गौतम सहभागी बालुवाटार पुगेका हुन् । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।नेता गौतमले शुक्रबार नै सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । तर, पार्टीका माधव झलनाथ पक्षले अस्वीकार गरेका थिए । माधव–खनाल पक्ष बैठकमा स

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 87 पटक पढिएको
  • राष्ट्रपतिको राजकीय भ्रमण : नेपाल–बङ्गलादेश सम्बन्ध नवयुग प्रवेशको अपेक्षा

    काठमाडौँ / नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् । नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका नागरिक ढुक्क छन् । समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.