राजनीति

    Showing 10,171-10,180 of 10,379 items.
  • प्रतिनिधि सभा बैठक

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 229 पटक पढिएको
  • प्रदेश १ का नवनियुक्त मन्त्रीको पद धरापमा

    विराटनगर / माओवादी केन्द्र छोडी एमाले प्रवेश गरेर प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट कारवाही गरेको छ ।सांसदबाट हटाइएको जानकारी आजै प्रदेशसभालाई दिने तयारी गरिएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।एमाले प्रवेश गरेर आर्थिक मामिला तथा योजनामन्त्री बनेका आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो । दल त्याग गर्दै मन्त्री बनेका आङ्बुहाङ ६ महिना मात्रै मन्त्री हुनेछन् । गैर सांसदले

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 120 पटक पढिएको
  • प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुुनुुवाइ

    काठमाडौँ / सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको आजको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए । प्रस्ताव

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 110 पटक पढिएको
  • तीन दलको गठबन्धन बनाउन पौडेलको महन्थसँग आग्रह

    काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेट्न हात्तीवन पुगेका छन् । उनीहरुबीच करिब आधाघण्टा कुराकानी भएको बताइएको छ ।वरिष्ठ नेता पौडेलले जनता  अध्यक्ष ठाकुरलाई सरकार विस्थापनको पक्षमा एक हुन आग्रह गरेका छन् । ‘तपाईं, हाम्रो पार्टी सभापति शेरबहादुर देउवा र प्रचण्ड बसेर सहमति बनाउनोस्,’ पौडेलले महन्थलाई सल्लाह दिए। मोटामोटी खाका बनाएर नयाँ सरकारका निर्माण गर्न पौडेलले आग्रह गरेका थिए। प्रत्युत्तरमा महन्थले पार्टीमा छलफलकै क्रममा रहेको प्रतिक्रिया दिएको पौडेलको सचिवालयले जानकारी दिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको राजी

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 98 पटक पढिएको
  • सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ गराराएका थिए । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उनी निर्वाचित भएका थिए । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो । निर्वाचन आयोगले उनी समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ ल

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 100 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, अन्योलमा समर्थन फिर्ता

    काठमाडौं  / नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक आज (आइतबार) विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको थियो ।केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए । उनले बैठकको अर्को मिति पनि नतोकिएको बताए ।‘पाँच–छ जना नेताहरु नै भ्याली बाहिर हुनुहुँदो रहेछ, त्यही भएर बैठक स्थगित गरिएको हो, अर्को बैठकको मिति तय भइसकेको छैन ।’ उनले भने । सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रले फिर्ताको निर्णय लिने चर्चा थियो ।

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 103 पटक पढिएको
  • विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री भट्ट

    कैलाली / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए ।“पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ”, मुख्यमन्त्री भट्टले भने, “प्रदेश सरकार यो कुरामा सजग छ र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।” उनले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन प्रदेश सरकार प्रयत्

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 92 पटक पढिएको
  • कांग्रेसले सदस्यता वितरण र नवीकरणको समय थप्यो

    काठमाडौं /  नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय फेरि थप गरेको छ। कांग्रेसरले यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको थियो । ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि समय थपेको कांग्रेसले जनाएको छ ।शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण गर्न समय थपेको एक नेताले जानकारी दिए । जिल्लाले चैत ३० भित्र क्रियाशील वितरण गरी केन्द्रमा विवरण पठाउनुपर्ने ती नेताले बताए ।यस्तै वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने समय रहेको छ ।कांग्रेसले जनाए अनुसार क्

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 100 पटक पढिएको
  • एमाले टुटफुट हुन नदिन राष्ट्रपतिले थालिन पहल

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले टुटफुट हुन लागेको भन्दै त्यस्तो हुन नदिन पहल थालेकी छन्। यसैक्रममा उनी शनिबार एमाले वरिष्ठ नेता झलनाथ खनाल निवास पुगिन्। उनले खनालसँग आफूले एमाले एकताबद्ध भएर अघि बढेको देख्न चाहेको बताइन्। खनाल निवास डल्लुमा छ।राष्ट्रपति भण्डारीले खनालसँगको भेटमा एमाले र कम्युनिस्ट आन्दोलन एकताबद्ध भएर अघि बढेको हेर्न चाहेको बताइन्। उनले एमाले विभाजन हुन नदिनेगरी पहलकदमी सुरु गर्नसमेत खनाललाई अनुरोध गरिन्।प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि फुटको सँघारमा उभिएको

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 76 पटक पढिएको
  • ओलीले पार्टीको विधानमै नभएको नेताहरुलाई कारबाही गर्दै : नेपाल

    काठमाडौं / नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको फूर्ति प्रधानमन्त्री भइञ्जेलसम्म मात्र भएको बताएका छन् । शनिबार आफू निकटका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘केपी ओलीको अहिले जुन फूर्ति छ, त्यो प्रधानमन्त्री भइञ्जेलमात्र हो ।’नेता नेपालले ओली एमालेको नेता नै नभएको समेत बताए । ‘केपी ओली एमाले नतो रे । के एमाले, माले केपीले बनाएको हो ?’ नेता नेपालले भने, ‘त्यतिखेर त केपी ओली जेलमा थिए । त्यसैले एमालेको लिडर हामी हौँ ।’ उनले अहिलेसम्म आफूले नै पाटी थेग्दै आएको बताउँदै फेरि पनि नयाँ पुस्तालाई समेटेर अगाडि बढ्ने बताए ।उनले केपी ओली कम्युनिष्ट आदर्शबाट नै स्खलित भए

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.