पत्रपत्रिका

    Showing ८२१-८३० of १,२६७ items.
  • झन्डै पाँच लाखले छोडे उपत्यका

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ ।कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभराउ भएको जानकारी

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • १८४ पटक पढिएको
  • रोकिए सबै परीक्षा

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) कोरोना महामारीका कारण मंगलबारदेखि विद्यालय र विश्वविद्यालयका परीक्षा रोकिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार शिक्षण संस्थाहरूका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालले सोमबार परीक्षा लिए पनि मंगलबारदेखि हुने परीक्षा रोकिएका छन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिविमा स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालित थिए ।सीसीए

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १५९ पटक पढिएको
  • अक्सिजनको माग तेब्बर

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।‘पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ । भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले दैनिक १५र२० जना व्यक्ति कोभिडको शंका लागेर अक्सिजन लिन आउने ग

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १७१ पटक पढिएको
  • संक्रमण बढेका ९ जिल्लामा निषेधाज्ञा

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।‘जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय जिल्ला प्रशासनले फलो गर्नेछन्,’ अर्थमन्त्री विष्णु पौडेलले भने । संक्रमण तीव्र भ

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १५८ पटक पढिएको
  • रोकियो कोरोना बीमा दाबी भुक्तानी

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् ।नेपाल बीमक संघका एक उच्च अधिकारीले सरकारबाट रकम प्राप्त नहुँदा कम्पनीहरूलाई दाबी भुक्तानी दिन समस्या भएको बताए । ‘आफ्नो दायित्व सकिए पनि कम्पनीहरूले आफ्नो कोषबाट नै दाबी भुक्तानी दिने गरेका थिए । तर, सधैंभरि त्यसरी नै भुक्तानी दिन सम्भव भएन,’ उनले भने, ‘फलस्वरूप अह

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १५४ पटक पढिएको
  • ६३% बढ्यो नेपाल बङ्गलादेशको खुद नाफा, वितरणयोग्य नाफा ९८ करोडभन्दा बढी

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपाल बङ्गलादेश बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षभन्दा यसवर्ष ६३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ५० लाख १० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६३ करोड ८४ लाख ९ हजार यो नाफा गरेको हो ।यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ९८ करोड ३२ लाख २९ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ८० लाख १५ हजार थियो । कम्पनीको सञ्चालन मुनाफा भने गत वर्षभन्दा ५६ दशमलव ४१ प्रतिशत बढी रू. २ अर्ब २८ करोड ८५

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १५२ पटक पढिएको
  • करीब ८ करोड खराब कर्जा उठाएको स्वरोजगार लघुवित्तको नाफा ९१.६९ % वृद्धि

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ११ करोड २६ लाख ५३ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यस अवधिसम्म रू। ५ करोड ८७ लाख ६७ हजार थियो । कम्पनीले मंगलवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यसवर्ष खुद नाफा ९१ दशमलव ६९ प्रतिशत बढी भएको हो । यसवर्ष कम्पनीले रू. ७ करोड ८७ लाख २० हजार खराब कर्जा उठाएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ५१ लाख खराब कर्जा उठाएको थियो । खराब कर्जा संकलन बढेसँगै यसवर्ष कम्पनीको खुद ब्याज आम्दानी ३७ दशमलव ५४ प्रतिशत बढी भएको छ ।सञ्चालन नाफा गत

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १६१ पटक पढिएको
  • माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

    बिर्तामोड (राजधानी दैनिकबाट) सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरीत कार्य गरेको भन्दै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहितका नेतालाई ‘तपाईंलाई संघीय संसद्को पदबाट किन नहटाउने रु’ भन्ने पत्रसहितको स्पष्टीकरण सोधेका थिए । त्यसविरुद्ध नेपालसहितका नेता सर्वोच्च पुगेका थिए ।पार्टी अध्यक्ष ओलीले ‘आफूहरूलाई सांसद पदबाटसमेत कारबाही गर्न लागेको’ भन्दै

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १४७ पटक पढिएको
  • खोपले मात्रै जोगाउँदैन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरूले बताउँदै आउनुभएको छ ।खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानील

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १४८ पटक पढिएको
  • उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट ) कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न सङ्क्रमण बढी भएका ठाउँहरूमा सङ्क्रमितको सङ्ख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले उपत्यकालगायत सहरी क्षेत्रमा पाँच सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । पहाडी र ह

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १९४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.