खेलकुद

    Showing 531-540 of 1,641 items.
  • वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै

    काठमाडौं—  दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 634 पटक पढिएको
  • नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

    काठमाडौं— लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो ।सोमबार यूएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले पारजित ग¥यो । त्यसअघि शनिबार भएको खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।सोमबार टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय अविजित पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए ।त्यसैगरी, सन्द

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 603 पटक पढिएको
  • वेष्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ ।सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा  गएराति भएको खेलमा  नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो ।वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 508 पटक पढिएको
  • भारतले उचाल्यो एसिया कपको उपाधि

    काठमाडौं— एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो ।टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् । 

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 517 पटक पढिएको
  • नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ ।टी–२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ ।नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार हुँदैछ ।वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 708 पटक पढिएको
  • वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

    काठमाडौं— नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै  ऐतिहासिक जित हासिल सफल भएको हो ।नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।नविन विदायसीले सर्वाधिक २२ रन बनाएका थिए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन जोडेका दिए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरम

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 625 पटक पढिएको
  • ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै

    काठमाडौं— नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुने तय भएको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन् ।वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदैछ ।वेस्ट इन्डिजविरुद्ध खे

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 696 पटक पढिएको
  • फूटबल खेलमै झडप: चार जना घाइते, तीनलाई हेलिकप्टरबाट अस्पताल पठाइयो

    हुम्ला— मुगु जिल्लाको सोरु गाउँपालिका–३, भिइमा वडा दशैंको अवसरमा आयोजना गरिएको फूटबल प्रतियोगिता हिंसात्मक झडपमा परिणत हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत प्रदेश अस्पताल, कालागाउँ लगिएको छ।घटनाबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले झडप फूटबल खेल सुरु हुनासाथ भएको बताए। अलस्टार युवा क्लबद्वारा आयोजित प्रतियोगिताको औपचारिक कार्यक्रम प्रारम्भ हुन नपाउँदै दुई पक्षबीच विवाद चुलिएको थियो।झडपका क्रममा धारिलो हतियार प्रयोग गरिएको प्रहरीले जनाएको छ। सोही वडाका पवन कार्की भनिने व्यक्तिको समूहले धारिलो हतियार प्रयोग गर्दा प्रकाश धामी,

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 569 पटक पढिएको
  • विश्वकप फुटवललाई लक्षित गर्दै चीनमा खेल सामग्री उत्पादन तिब्र

    एजेन्सी । फिफा विश्वकप फुटवल २०२६ लाई लक्षित गर्दै चीनले सम्बन्धित खेल सामग्रीहरुको उत्पादनलाई तिब्रता दिएको छ ।विश्वकपको सामानको लागि ‘वार्म–अप’ माग बढ्ने देखिएपछि विश्वकपसँग सम्बन्धित व्यापारिक सामानको माग बढ्दै गएको होयद्यपि प्रतियोगिता हुन अझै नौ महिना बाँकी छ। सामान उत्पादन सून्य रहेको अवस्थामा चीनले चहलपहल बढाएको हो ।‘हामी मिश्रित सामानहरू, केही दैनिक प्रयोगका चीजहरू किनिरहेका छौं,’ एक पसलेले भने ।अन्तर्राष्ट्रिय व्यापार बजारका व्यापारीहरू भन्छन् कि तिनीहरू गत मेदेखि फिफा सम्बन्धित सामानहरूमा काम गरिरहेका छन्।स्कार्फहरू, टोपीहरू र चश्माहरू राम्रो विक्री हुने अनुमान छ । धेरै खरीददारहरू सं

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 416 पटक पढिएको
  • बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, भारतसँग तेस्रो भिडन्त

    काठमाडौं— पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोर चरणको खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा भारतसँगको तेस्रो भिडन्त पक्का गरेको हो ।पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ।पाकिस्तानका लागि मोहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए भने मोहम्मद नवाजले २५ रन जोडे । सलमान आघा र शाहीन अफ्रिदीले समान १९–१९ रन बनाएका थिए । फहीम अशरफ १४ रनमा अविजित रहे भने फखर जमानले १३ रन बनाए ।बलिङतर्फ बंगलादेशका तास्किन अहमदले सर्वाधिक ३ विकेट लि

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 647 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.