धर्म/संस्कृति

    Showing २८१-२९० of ९७९ items.
  • अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन धनुषामा पर्यटकको घुँइचो

    धनुषा— अङ्ग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषा जिल्लामा पर्यटकहरूको उल्लेख्य चहलपहल देखिएको छ। विशेषगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायत विभिन्न क्षेत्रबाट हजारौँ भारतीय पर्यटकहरू जनकपुरधाम घुम्न आएका छन्।नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम तथा अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा पर्यटकको घुँइचो लागेको छ। धार्मिक आस्थासँगै सांस्कृतिक पर्यटनका लागि जनकपुरधाम भारतीय पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ।पर्यटकहरूको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापार व्यवसायमा सकारात्मक प्रभाव परेको छ। सुरक्षा व्यवस्थालाई ध्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ५७१ पटक पढिएको
  • अंग्रेजी नयाँ वर्षः काठमाडौंका भित्रि बजारमा व्यापार न्यून, चहलपहल उच्च

    काठमाडौं— काठमाडौंका प्रमुख बजार क्षेत्रहरूमा अंग्रेजी नयाँ वर्षको अवसरमा सामान्य चहलपहल देखिएको छ ।स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भीडभाड बढेपनि अवस्था असाधारण भने छैन् । इन्द्रचोक, असन, न्यूरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ ।नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर र मनोरञ्जनमा व्यस्त हुने गरेकाले किनमेलमा मानिसहरुको भीड खासै देखिँदैन् । इन्द्रचोकका व्यवसायी मनोज चौधरीका अनुसार अंग्रेजी नयाँ वर्ष नेपालीहरूको मौलिक पर्व नभएपनि नेपालीहरूले यसलाई रमाइलोका रूपमा मनाउने गरेका छन् ।उनका अनुसार दिन ढल्दै जाँदा अझै भीडभाड बढ्ने सम्भावना छ । ठाउँ–ठाउँमा मानिस

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ५६५ पटक पढिएको
  • युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ वर्ष २०२६ को भव्य स्वागत

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) र अस्ट्रेलियाले २०२६ नयाँ वर्षलाई भव्य बत्ती र आतसबाजी प्रदर्शनसहित स्वागत गरेका छन् । जनवरी १ को मध्यरातमा विश्वप्रसिद्ध स्थलहरूमा गरिएको आकर्षक उत्सवले आकाश उज्यालो बनाएको देखिएको थियो ।युएईको दुबईस्थित ८२८ मिटर अग्लो बुर्ज खलिफाले नयाँ वर्षको अवसरमा विशेष आकर्षण प्रस्तुत ग¥यो । मध्यरातको काउन्टडाउनसँगै टावरका एलईडी स्क्रिनहरूमा अरबी, अंग्रेजी र चिनियाँ भाषामा ‘ह्याप्पी न्यु इयर’ सन्देश झल्काइएको थियो ।करिब आठ मिनेट लामो यस दृश्यात्मक कार्यक्रममा ड्रोन प्रदर्शन र थ्रीडी प्रोजेक्सन म्यापिङमार्फत दुबईको सांस्कृतिक सम्पदा र अत्याधुनिक प्रविधिको झलक प्रस्तुत

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ६०० पटक पढिएको
  • आज १३औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस मनाइँदै

    काठमाडौं— आज अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनका अवसरमा देशभर १३औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। “मेरो शान, मेरो पहिचानः राष्ट्रिय पोशाक संरक्षण अभियान” भन्ने नाराका साथ यस वर्षको टोपी दिवस मनाइएको हो।नेपाली टोपीको पहिचान, महत्व र संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा पञ्चेबाजासहित प्रभातफेरि निकालिएको थियो। प्रभातफेरिमा सहभागीहरूले नेपाली टोपी र राष्ट्रिय पोशाक लगाएर सांस्कृतिक झाँकी प्रस्तुत

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ५४९ पटक पढिएको
  • विश्वभर इस्वी संवत् २०२६ सुरु

    काठमाडौं— आजदेखि इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ। सन् २०२५ को बिदाइसँगै विश्वभर नयाँ वर्षको स्वागत गर्दै शुभकामना आदान–प्रदान भइरहेको छ।नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न मुलुकमा उत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोह आयोजना गरिएको छ।नेपालमा पनि राजधानी काठमाडौंसहित पोखरा, सौराहा, ठमेल, बौद्धलगायत स्थानमा नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। सर्वसाधारण, युवा तथा पर्यटकहरू उत्साहका साथ नयाँ वर्ष मनाइरहेका छन्।नयाँ वर्षको अवसरमा सामाजिक सद्भाव, शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ। विभिन्न संघसंस्था, राजनीतिक दल तथा व्यक्तित्वहरूले शुभक

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ५४४ पटक पढिएको
  • आज राष्ट्रिय पोसाक एवं टोपी दिवस

    काठमाण्डौ । हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने नारासहित विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरूवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक हो। ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन था

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ४४६ पटक पढिएको
  • आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

    काठमाडौं— राजनीतिक विभाजन, असहमतिहरू र ध्रुवीकरण बढ्दै गएको वर्तमान सन्दर्भमा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ।देशमा सहमति, सहकार्य र आपसी विश्वास कमजोर बन्दै गएको बेला प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति फेरि पनि सान्दर्भिक बन्दै गएको विश्लेषण गरिएको छ ।यही सन्दर्भमा नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले देशभर कार्यक्रम गरी दिवस मनाइरहेका छन्।वि.सं. २०३३ साल पुस १६ गते तत्कालीन निरङ्कुश व्यवस्थाविरुद्ध संघर्षरत रहँदा पनि बीपी कोइरालाले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै निर्वासन त्यागी स्वदेश फर्किने ऐति

    • प्रकाशित मितिः पुस १६, २०८२
    • ५२८ पटक पढिएको
  • आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै

    काठमाडौँ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।     तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ४८८ पटक पढिएको
  • सन्तान प्राप्तिको कामनाले पुत्रदा एकादशी व्रत गरिँदै

    काठमाडौँ। आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।    यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै  पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गर्नुभएको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुनुहुन्छ । यो दिन भगवान्को पूजा अर्चना तिल, तुलसी अर्पणगरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्य चढाएर दारिमको अघ्र्य भगवान्लाई दिई ब्राह्मणलाई घ्यू दान दिनुपर

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ३९३ पटक पढिएको
  • प्रचण्ड भन्छन समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्ने बताएका छन् ।मंगलबार तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा जारी शुभकामना सन्देशमा मार्फत उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको संरक्षण, सम्मान र प्रवद्र्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।उनका अनुसार नेपालको राष्ट्रिय एकता दमन वा एकरूपताबाट होइन, पहिचानको सम्मान र समावेशी अभ्यासबाट बलियो बन्छ ।संयोजक दा

    • प्रकाशित मितिः पुस १५, २०८२
    • १८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.