काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अहिलेसम्म १२५ ठाउँको नतिजा आइसक्दा नेपाली कम्युनिष्ट पार्टीका ६ जना विजयी भएका छन् ।

रुकुपपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पाबाट वर्षमान पुन, डोल्पाबाट धनबहादुर बुढा र रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानमा रमेश मल्ल र कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

गणना जारी रहेका क्षेत्रमध्ये सिन्धुपाल्चोक २ मा युवराज दुलालले लिड गरिरहेका छन् ।