काठमाडौं— नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।
विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २ः३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् ।
एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।






































