काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह केहीबेरमा काठमाडौँ आइपुग्ने भएका छन् ।
उनी समिट एयरको जहाजमार्फत आइतबार दिउँसो काठमाडौँ आउदै छन । उनी काठमाडौँ प्रस्थानका लागि बिदा भएर पुरानो पोखरास्थित पुरानो विमानस्थलतबाट समिट एयरको जहाजमार्फत काठमाडौँ प्रस्थान गरेका छन।

विमानस्थलमा उनलाई राजावादीहरुले बिदाइ गरेका थिए ।