काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर भएको दुर्घटनामा उद्धार कार्य जारी छ। 

प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।

OM Sai Pathibhara Hospital

तस्बिर स्रोत ः नेपाल प्रहरी