काठमाडौं–नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमय दर अनुसार प्रमुख विदेशी मुद्राको सटही दरमा सामान्य घटबढ भएको छ। अमेरिकी डलरको खरिद दर १३३.७१ रुपैयाँ र बिक्री दर १३४.३१ रुपैयाँ कायम भएको छ। 

यस्तै, युरोको खरिद दर १४४.८८ रुपैयाँ र बिक्री दर १४५.५३ रुपैयाँ, बेलायती पाउण्डको खरिद दर १७०.४६ रुपैयाँ र बिक्री दर १७१.२३ रुपैयाँ कायम भएको छ । भारतीय एक सय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्रि दर १६०. १५ रुपैयाँ कायम भएको छ । 

OM Sai Pathibhara Hospital

अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाई बाहत, युएई दिरहम, मलेसियन रिङ्गित, दक्षिण कोरियाली वोन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दीनार, बहराइन दीनार लगायतका अन्य मुद्राको सटही दरमा पनि सामान्य अन्तर आएको छ ।  


4th Aug