स्वास्थ्य

    Showing 2,061-2,070 of 2,450 items.
  • कोरोना अपडेट : आज देशभर थप ८ हज्जार ९ सय ८० जनामा संक्रमण पुष्टि, १ सय २९ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३ सय ५७ जनाको पिसिआर र ७ सय ४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ८ हजार ५ सय ९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन् ।यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार १ सय ५३ जना संक्रमितको मृत्यु भएको छ।आज देशभर ८ हजार ८ सय ४८ जना संक्रमित निको भएका छन् । देशभर ८ सय ८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले ज

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 233 पटक पढिएको
  • बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

    दमक / झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित सन्तोषको शुक्रबार राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी उपचारत थिए ।यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पा

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 153 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप १ हज्जार ३९ जना संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज १ हज्जार ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको  विराटनगरमा ८२ महिला र ७१ पुरुष सहित १५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा ४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१,

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 553 पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर थप ८ हज्जर ६ सय ७ जनामा संक्रमण पुष्टि, १ सय ७७ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर थप ८ हजार ६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ४०७ र एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्।यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।आज देशभर ७ हजार ८९० जना संक्रमित निको भएका छन्। देशभर ९१२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 256 पटक पढिएको
  • चिकित्सक भन्छन् –“तन, मन थाक्यो भन्ने छुट छैन”

    पोखरा / कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् । अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र  खटिरहेका छन् । निरन्तर सेवामा खटिरहँदा कतिपय चिकित्सक, नर्स एवम् अन्यस्वास्थ्यकर्मी आफै पनि सङ्क्रमित हुन पुगेका  छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटिनुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाइ नभ

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 125 पटक पढिएको
  • अक्सिजन प्लान्ट र एचडियुका लागि रु १७ करोड ८७ लाख निकासा

    भक्तपुर / सरकारले १३  अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पतालका लागि रु दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई रु एक करोड ५५ लाख, जिरी अस्पताललाई रु ८० लाख, बाजुरा अस्पताललाई रु ७५ लाख तथा बझाङ अस्पतालका लागि रु एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले आज जनाएको छ ।यसैगरी डोटी अस्पतालका निम्ति रु ८० लाख, अछाम अस्पतालका लागि रु ७५ लाख, सोलुखुम्बु अस्पताललाई रु ७५ लाख, खोटाङ अस्पताललाई रु ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि रु

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 135 पटक पढिएको
  • कोरोना कहर दिनरात नभनेर सम्हालिँदै बिरामीको उपचार

    कैलाली / कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आकस्मिक कक्षमा भर्ना भए । कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखिएपछि एक्सरे गरेर हेर्दा बिरामीको छाती र फोक्सोमा जटिलता देखियो । बिरामीलाई भर्ना गरेर उपचार थालियो तर कोरोना जाँच भएन । वैशाख १२ गते उस्तै स्वास्थ्य समस्या भएका बिरामी थपिए । त्यो क्रम बढ्यो र १६ गते एकको ज्यान गयो । उपचारलाई आउने बिरामीको सङ्ख्या र मृत्यु हुने क्रम बढ्यो । चिकित्सकहरु सजग भए ।  नागरिकमा त्रास बढ्यो । बिरामीले अस्पतालको कम्पाउण्ड भरियो । एकैदिन अस्पतालमा एउटै स्वास्थ्य समस्याका ६० बिरामी भर्न

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 124 पटक पढिएको
  • निषेधाज्ञाको परिणाम सकारात्मक, तर अझै तोडिएन सङ्क्रमणको जालो

    काठमाडौँ / मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड¬१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर नियन्त्रणमा सकारात्मक परिणाम देखिन थालेको जिकिर गरेका छन् । मुलुकमा निषेधाज्ञा शुरु भएको आज एक महिना पुरा हुँदै गर्दा निषेधको आदेश जारी गर्नुपर्ने आवश्यकता अझै बाँकी रहेको छ । तर सही कार्यान्वयनको पनि उत्तिकै जरुरी छ । देशमा गएको वैशाख महिनामा कोरोना सङ्क्रमणमा ठूलो उतारचढाव आयो । बीचमा अक्सिजन र त्यसको सिलिण्डर, भेन्टिलेटर, सघन उपचार कक्षको हाहाकार नै भयो

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 133 पटक पढिएको
  • कम्पनीले अक्सिजन नदिंदा सरकारी अस्पताललाई समस्या

    काठमाडौँ / कोभिड–१९ का बिरामीको उपचार गर्दै बिरामीको भरोसाको केन्द्र बन्दै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा शय्या सञ्चालनमा समस्या परेको छ । अक्सिजन कम्पनीहरुले सरकारले तोकेको कोटा बराबर पनि अक्सिजन नदिंदा र अक्सिजनको खपत बढी हुँदा अस्पतालले निकै समस्या झेल्नु परेको बताइएको छ ।  अस्पतालले कोभिडका बिरामीका लागि ८० शय्या छुट्याए पनि अहिले ५० जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका लागि दैनिक २०० सिलिण्डर अक्सिजन आवश्यकता भए पनि दैनिक ९० सिलिण्डर पाउन पनि मुश्किल परेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा.सुमित्रा गौतमले बताए । भेन्टिलेटरमा रहेका बिरामीलाई तीब्र गतिमा अक्सिजन

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 279 पटक पढिएको
  • ‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी

    काठमाण्डौँ / पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरपछि झण्डै एक लाख २० हजारको हाराहारीमा कोरोना सङ्क्रमित फेला परिसकेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार लाख ८८ हजार ६४५ जना कोरोना पोजेटिभ देखिएका छन् । यो बिहीबारसम्मको तथ्याङ्क हो । यस्तै, तीन लाख ६६ हजार ९४६ जना निको भएका छन् । ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ८४७ छ । कोरोनाको दोस्रो लहर अघिल्लोभन्दा निक्कै सङ्क्रामक रहेको जनस्वास्थ्यकर्मीहरुको भनाइ छ । सङ्क्रमणको चक्र तोड्न सरकारले निषेधाज्ञा ला

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.