शिक्षा

    Showing 31-40 of 1,009 items.
  • बालअधिकार कार्यान्वयनको माग गर्दै सुकुम्बासी बस्तीका बालबालिकाको पक्षमा सर्वोच्चमा रिट

    काठमाडौं— सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसहित उपयुक्त आदेश जारी गर्न माग गर्दै साउन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत १५ भन्दा

    • प्रकाशित मितिः साउन १६, २०८३
    • 559 पटक पढिएको
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको हो ।बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 211 पटक पढिएको
  • धनुषाका विद्यालयहरू ३ दिन बन्द

    जनकपुर । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ ।हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्ला भित्रआबद्ध विद्यालय तथा क्याम्पस ३ दिन बन्द रह्ने जानकारी दिएको छ ।केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि तथा विभिन्न संघसंगठनले बजार बन्दको आह्वान गरेका कारण विद्यार्थीहरूको आवतजावत असहज बनेको विद्यालय सङ्गठनहरूले उल्लेख गर्दै सो अवस्थालाई मध्यनजर गर्दै पठनपाठन स्थगित गरिएको जनाएको छ ।शैक्षिक संस्थाहरूले सरकारलाई सम्बन्धित पक्षसँग तत्काल संवाद गरी शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक स

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 163 पटक पढिएको
  • मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ कार्यक्रमअन्तर्गत साउन १५ गते सञ्चालन हुने भनिएको ‘बजार व्यवस्थापन’ विषयको परीक्षा स्थगित गरेको जनाएको हो ।विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो । स्थगित विषयको परीक्षा तालिका यथाशिघ्र प्रकाशित गरिने सूचनमा उल्लेख छ । ११ वटा परीक्षा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 99 पटक पढिएको
  • धनुषाका विद्यालयहरू ३ दिन बन्द

    जनकपुर— धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ ।हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्ला भित्रआबद्ध विद्यालय तथा क्याम्पस ३ दिन बन्द रह्ने जानकारी दिएको छ ।केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि तथा विभिन्न संघसंगठनले बजार बन्दको आह्वान गरेका कारण विद्यार्थीहरूको आवतजावत असहज बनेको विद्यालय सङ्गठनहरूले उल्लेख गर्दै सो अवस्थालाई मध्यनजर गर्दै पठनपाठन स्थगित गरिएको जनाएको छ ।शैक्षिक संस्थाहरूले सरकारलाई सम्बन्धित पक्षसँग तत्काल संवाद गरी शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 549 पटक पढिएको
  • प्राविधिक शिक्षा परिषद्का करार तथा ज्यालादारी कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा

    भक्तपुर / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।समितिले बिहीबार जारी गरेको अपिलमा कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद् व्यवस्थापनसमक्ष ९ बुँदे मागपत्र पेश गरिएको उल्लेख गर्दै २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन तथा वार्ताका प्रयास भए पनि हालसम्म कुनै ठोस सम्बोधन नभएको जनाएको छ । समितिका अनुसार यसअघि दिइएको २४ घण्टे अल्टिमेटमको अवधि समाप्त हुँदा पनि व्यवस्थापन पक्षबाट मागप्रति सकारात

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 145 पटक पढिएको
  • माग पूरा नभए फेरि आन्दोलनमा उत्रिने शिक्षकको चेतावनी

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका माग तत्काल सम्बोधन नभए देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।महासंघले साउन १६ र १७ गते हुने तेस्रो राष्ट्रिय परिषद् बैठकबाट नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनका लागि तयार रहन पनि आह्वान गरिएको छ।महासंघले प्रोत्साहन भत्ता, बालविकास शिक्षक, विद्यालय कर्मचारी, राहत तथा अस्थायी शिक्षकका सेवा–सुविधा, पेसागत स्थायित्व, प्राविधिक ग्रेड, निवृत्तिभरण र स्थानीय भत्तालगायतका माग सरकारले बेवास्ता गरेको आरोप लगाएको छ। साथै, नयाँ नियमावलीले शिक्षकको ट्रेड युनियन अधिकार स

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 236 पटक पढिएको
  • त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई पक्राउ

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्र र पर्साको वीरगञ्ज बस्दै आएका बाराका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीका अनुसार मिश्रलाई काठमाडौंको ताहाचलबाट र हाकिमलाई वीरगञ्जबाट पक्राउ गरिएको हो।गत शुक्रबार सञ्चालन भएको व्यवस्थापन संकायतर्फको ‘संगठनात्मक व्यवहार’ विषयको प्रश्नपत्र परीक्षा अघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।यसअघि यही प्रकरणमा साउन

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 488 पटक पढिएको
  • संसदीय समिति बैठक भने अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषय फेरि विवादको केन्द्रमा पुगेको छ। निजी मेडिकल कलेजलाई गैरनाफामूलक संस्थामा रूपान्तरण गर्ने कानुनी व्यवस्था कार्यान्वयनबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित गरिएको छ। सोमबार बस्ने तय भएको बैठकमा स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, सम्बन्धित मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बोलाएर ऐन कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने तयारी थियो। तर बैठक बस्नुअघि नै “विशेष कारण“ देखाउँदै स्थगित गरियो। समितिले न त स्थगित हुनुको कारण खुलायो,

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 221 पटक पढिएको
  • त्रिविका १७ हजार विद्यार्थीले परिक्षा दिँदै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको परीक्षामा १७ हजारभन्दा बढी विद्यार्थी सहभागी भइरहेका बेला परीक्षा आचारसंहितामा कडाइ गरेको छ। विश्वविद्यालयले नक्कल, चिट, मोबाइल वा अन्य निषेधित सामग्री प्रयोग गरेको पाइए परीक्षा तत्काल रद्द हुने मात्रै होइन, कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको हो।त्रिविका रजिस्ट्रार प्रा.डा. महानन्द चालिसे ले परीक्षा निष्पक्ष र मर्यादित बनाउन सबै विद्यार्थीलाई नियम पालना गर्न आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरी वा परीक्षा कर्मचारीलाई जानकारी गराउन अनुरोध गरेका छन्।विश्वविद्यालयले जारी गरेको ६ बुँदे निर्देश

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 196 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.