समाचार

    Showing 3,181-3,190 of 26,789 items.
  • सरकारलाई सांसद राजेन्द्रकुमार राईको चेतावनी

    काठमाडौं— नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले अबको सात दिनभित्र जनताको समस्या सुनुवाइ नगरे सदन चल्न समस्या हुने चेतावनी दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद राईले आज गाउँघरमा बाँदरको समस्याले मानिसको बास उठाएको, मानिसले खाना खान समेत नपाएको बताउँदै यस विषयमा सरकार किन सिरियस हुँदैन भन्दै प्रश्न गरेका छन् । अहिले जनताको सबै भन्दा ठूलो समस्या बाँदर आतंक भएको बताउँदै राईले यसलाई नियन्त्रण गर्न नसके जनताको जीवन परिवर्तनमा ठूलो वाधा हुने बताए ।उनले तत्कालरुपमा बाँदरको समस्या समाधान गर्नका लागि सरकारलाई ध्यानाकर्षण समेत गराए । उनले अब सात दिनभित्र बाँदरको समस्या सम

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 442 पटक पढिएको
  • आकस्मिक विषयमा धारणा राख्न खोजेका सांसदलाई सभामुखले बोल्न नदिएपछि...

    काठमाडौं— आकस्मिक समयमा सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय नदिएपछि संसद बैठक केहीबेर प्रभावित बन्न पुगेको छ । बिहीबारको बैठकमा सभामुखले केही सांसदलाई समय दिएर केहीलाई नदिएपछि बोल्न चाहनेहरु उठेर विरोध जनाएसँगै सभामुख अन्ततः समय दिन बाध्य भए ।उनले सांसदहरु राजेन्द्र राई, इन्दिरा राना, बलावती शर्मालगायतलाई समय निर्धारण गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 456 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका(१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 438 पटक पढिएको
  • प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

    काठमाडौं— श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन माग गरेका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५(२) अनुसार नेपाल सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिनुपर्ने बताएका हुन् ।उनले भने, ‘हाम्रो नियमावलीको नियम १५ को २ अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्री ज्यु सदनमा आएर माननीयहरुले उठाउनु भएका प्रश्नहरुको उत्तर दिनुपर्ने हो या होइन यो मेरो प्रश्न ?’सांसद साम्पाङले आफूले २०८३ सालको १ महिनाको २८ र २९ गते गृहमन्त्रालय,

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 470 पटक पढिएको
  • सत्ती भन्सारद्वारा चोरी पैठारीका मालसामान खुला बोलकबोलबाट लिलाम बिक्री गरिँदै

    काठमाडौं— कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चोरी पैठारीको अभियोगमा बरामद भई कार्यालयमा दाखिला हुन आएका विभिन्न मुद्दाका मालवस्तुहरू खुला बोलकबोल (लिलाम बढाबढ) मार्फत बिक्री गर्ने भएको छ । भन्सार विभागले बुधवार एक सुचना जारी गर्दै आगामी जेठ २१ गते दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कार्यालय परिसरमा सामानहरू लिलाम गर्न लागिएको जनाएको हो । भन्सार ऐन, २०८२ को दफा ९२(१) (ख) तथा भन्सार नियमावली, २०८३ को नियम ८५(२) बमोजिम ती सामानहरू ‘जस्तो अवस्थामा छन् सोही अवस्थामा’ प्रतिस्पर्धात्मक रूपमा लिलाम गरिनेछ ।लिलाम हुन लागेका वस्तुहरू विभिन्न १० वटा मुद्दामा पक्राउ परेका मालसामानहरू हुन् । जसको क

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 634 पटक पढिएको
  • नयाँदिल्लीलगायतका उत्तरी क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड, गर्मी एक सातासम्म जारी रहने

    एजेन्सी— भारतको राजधानी नयाँ दिल्लीलगायत उत्तरी क्षेत्रहरुमा तापक्रमले रेकर्ड तोडेको छ । तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।भारतको मौसम विज्ञान विभागका विज्ञहरूले देशका केही भागहरूमा बिहीबार र शुक्रबारसम्म अत्यधिक गर्मी रहने र बाहिरी कामदारहरूका लागि प्रमुख चुनौतीहरू खडा गर्ने भविष्यवाणी गरेका छन्।‘तातो मौसमले हामीलाई धेरै समस्यामा पारेको छ। साँझमा पनि ४२ वा ४३ डिग्री सेल्सियस हुने गथ्र्यो, र मंगलबार तापक्रम ४६ डिग्री पुगेको थियो। कामदारहरूले घामबाट बच्न आफ्नो टाउको छोप्ने गरेका छन् । सकेसम्म छायामा बस्ने प्रयास गर्छन् र बाहिर बस्ने समय कटौती गर्छन्। सधैं कागती पानी बोक्छौं र स्वस्

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 881 पटक पढिएको
  • सुनको मूल्य १८ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार आठ सय र सुनको ९० रुपैयाँ बढेको हो।मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।यता, बुधबार प्रतितोला चार हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँ

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 598 पटक पढिएको
  • रानीसैन सीमा विवाद प्रकरणः मेयर हमाल नपुग्दै घटना भएको थियोे, वडा सदस्यको परिवार कुटिएको घटना जानकारी दिइएन

    बाजुरा— हुम्ला सीमा विवादका कारण साइपाल हिमालको रानीसैन बेसक्याम्पतर्फ गएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली बीचमै फर्किएको छ।‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत पर्यटन प्रवर्द्धनका लागि गएको टोलीलाई हिमाली गाउँपालिका–३ को लाम्पाटामा स्थानीय आक्रोशित समूहले अवरोध गर्दै ढुंगामुढा गरेको थियो। घटनापछि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरू भागेर ज्यान जोगाउन बाध्य भएका थिए।स्थानीयका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले लाम्पाटा क्षेत्र आफ्नो भएको दाबी गर्दै विरोध जनाएका हुन्। प्रदेश सरकारले उक्त क्षेत्रमा प्रहरी चौकी निर्माणका लागि बजेट वि

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 592 पटक पढिएको
  • प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न कांग्रेस-एमाले गठबन्धनमा दौडधुप

    काठमाडौं— प्रदेश सरकार चलाईरहेको कांग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व बदल्न दौडधुप गर्न थालेका छन्। कांग्रेस र एमालेभित्रका नेता र संसदहरुको दबाब बढ्दै गएपछि पार्टी नेतृत्व प्रदेशमा फेरि आलोपालो सरकार सञ्चालनको दौडमा जुटेका हुन् ।कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा आफैं प्रदेश सरकारको नेतृत्व बदल्न कस्सिएका छन् । प्रदेशमा सरकार फेरबदलकै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेताहरूबीच पटक–पटक संवाद भइसकेको छ ।कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत ओलीलाई भेटेका छन् । थापा गत आइतबार मात्र ओलील

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 496 पटक पढिएको
  • प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक

    हेटौंडा— हेटौंडा स्जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक ९एसपी० श्यामबहादुर खत्रीको उपस्थितिमा सञ्चारकर्मीसँग परिचय आदानप्रदान गर्नुका साथै समसामयिक सुरक्षा, शान्ति व्यवस्था तथा अपराध नियन्त्रणसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो ।कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूले उठाएका जिज्ञासा, सुझाव तथा प्रश्नहरूको एसपी खत्रीले जवाफ दिँदै प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन आवश

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 560 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.