समाचार

    Showing 17,621-17,630 of 25,912 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी, मधेस र बागमती प्रदेश लगायत  देशको पहाडी आंशिक देखि साधरणतया बदली  रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 203 पटक पढिएको
  • मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस

    काठमाडौं  ।  नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ।बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै विद्यार्थी नेताहरूले त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेको हो। उनीहरूले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएका थिए। गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।इपीएसको परीक्षा फारम भर्ने विषयमा प्रदर्शन हुँदा उनीहरूको मृत्यु भएको थियो। प्रदर्शनमा मन्

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 231 पटक पढिएको
  • लघुवित्त पीडितले मागे गभर्नर अधिकारीको राजीनामा

    काठमाडौं। विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका  लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेका उनीहरुले गभर्नरको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । साथै उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, आमगरिब किसानल

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 196 पटक पढिएको
  • नेपाल प्रहरिका सात एसपीहरूकाे काज सरुवा

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सात जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेकाे छ ।हेडक्वाटरले एसपी श्यामसिंह चौधरीलाई धनकुटा जिल्लामा काज सरुवा गरेकाे छ । एसपी बालनरसिंह राणालाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका महाशाखामा काज सरुवा भएकाे छ ।एसपी विनोद सिलवाललाई सर्बोच्च अदालत, विमल बस्नेतलाई मर्यादापालक, वीरेन्द्र शाहीलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज सरुवा भएको छ ।एसपी विमलराज कँडेललाई कल्याण महाशाखा, नान्तीराज गुरुङलाई प्रप्रका ट्राफिक ब्यबस्थापन महाशाखाामा काज सरुवा भएकाे  छ ।

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 278 पटक पढिएको
  • प्रधानमन्त्रीले गरे लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त र सहकारी पीडितसँग छलफल गरेका छन् ।प्रधानमन्त्री आफैँले सिंहदरवार बोलाएर लघुवित्त र सहकारी क्षेत्रमा देखा परेका समस्या सम्बोधनको क्रममा प्रतिनिधिसँग छलफल गरेका हुन् । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिएका छन् । छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 299 पटक पढिएको
  • काठमाडौंमा एकै परिवारका ३ जना मृत फेला

    काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् ।एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको प्रहरीले जनाएको छ ।घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् ।

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 600 पटक पढिएको
  • पूर्वी नाका पशुपतीनगरबाट तस्करीभएको चाइनिज लाइटर भारतको सिलिगुडिमा बरामद

    फिक्कल । पुर्बी नाका इलामको पसुपती नगरबाट तस्करि भएको चाइनिज लाइटर भारतको  सिलिगुडिमा पक्राउ परेको छ।  विशेष सुचनाको आधारमा स्पेसल अपरेसन ग्रुप र सिलगुढी प्रहरीले मंगलबार खालपाडा इलाकाको ललन महतोले सञ्चालन गरेको गोदाममा नेपालबाट अवैध रुपमा भित्राइएको ४० कार्टुन चाइनिज लाइटर बरामद गरेको छ। सिलगुढी प्रहरीले लाइटरसहित गोदाम सञ्चालक महतोलाई पनि पक्राउ गरेको छ। लाइटरको अनुमानित भारतीय बजार मूल्य लगभग १२ लाख रुपैयाँ तोकिएको प्रहरिले बताएको छ।लाइटर नेपालका बिभिन्न नाकाबाट पनि अवैध रुपमा भित्राइ सिलगुढी पुर्‍याउने भारतीय प्रहरीको दाबी छ। नेपाली व्यापारीले पछिल्लो समयमा ची

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 1,339 पटक पढिएको
  • जिप र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

    काठमाडौं । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए।घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जानकारी द

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 330 पटक पढिएको
  • भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज(बुधबार) नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन्। रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 219 पटक पढिएको
  • वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरेर ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णप्रसाद भट्ट, दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक महेन्द्रराज वाग्लेविरुद्ध २९ लाख १२ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।सहायक वन अधिकृत बह्मदेव महतो, रेञ्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद र सहाय

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 912 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.