काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् ।

एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् ।