समाचार

    Showing 17,391-17,400 of 25,912 items.
  • नेपाल प्रहरीका १९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबारको बैठकले १९ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो ।सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् । दोस्रो नम्बरमा ऋषिराम घर्तिमगर, तेस्रो नम्बरमा दिपक मल्ल र चौथो नम्बरमा धनबहादुर बोहरा छन्। रिक्त दरबन्दी १९ रहेकाले उनीहरुमध्ये १९ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 406 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ ।कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान साथै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 324 पटक पढिएको
  • सरकारले गर्यो ३० उपसचिवको सरुवा

    काठमाडौँ । ३० जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गरेको हो ।हेर्नुहोस् सूची :

    • प्रकाशित मितिः चैत २०, २०८०
    • 277 पटक पढिएको
  • पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उपकरण दैलेख पुर्‍याइयो

    काठमाण्डौ  । दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरण  पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् ।पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने छ । ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ ।भारतको रुपैडिया न

    • प्रकाशित मितिः चैत २०, २०८०
    • 305 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति देशका पहाडी

    • प्रकाशित मितिः चैत २०, २०८०
    • 265 पटक पढिएको
  • सरकारले गर्यो ११ जना सचिवको सरुवा

    काठमाण्डौ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकै पटक ११ जना सचिवको सरुवा गरेको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिवमा सरुवा भएका छन्।त्यहाँ कार्यरत सचिव मुकुन्दप्रसाद निरौलाको उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएको छ।युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थको निर्वाचन आयोगमा सरुवा भएको छ। बागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र मधेस प्रदेश सरकारका

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 224 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी बिन्दूबाट जहाज अवतरण गर्न नपाइने

    काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी बिन्दूबाट जहाज अवतरण गर्न नपाइने भएको छ ।एक मात्र धावनमार्ग रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि दुवै बिन्दूबाट जहाज अवतरण हुँदै आएकोमा अब तीन महिनाका लागि उत्तरी बिन्दूबाट अवतरण गर्न नपाइने भएको हो । विमानस्थलभित्र पूर्वाधार निर्माणका काम भइरहेकाले उत्तरबाट जहाज अतरण रोकिएको हो ।उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेको हो । तीन महिनाभित्र यो काम सकिने लक्ष्य विमानस्थल राखेको छ । त्यसपछि काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुन

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 285 पटक पढिएको
  • सशस्त्रमा गैरकानुनी क्रियाकलाप, व्यक्तिगत लेनदेन स्विकार्य छैन: आईजीपी अर्याल

    इटहरि । सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं १ बराहवाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन निर्देशन दिएका छन् ।उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छली नियन्त्रणको काम गर्दै आएको बताए । उनले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनुपर्ने बताए ।सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्या पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु हुँदैन । जानीजा

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 583 पटक पढिएको
  • नक्कली बिल र स्टिकरको अनुगमन गरी कडा एक्सनमा जानू:- प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन।आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिए, बैठकमा प्रधानमन्त्रीले भने, ‘‘राजस्व चुहावट र अबैध व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली विल विजक र स्टि

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 327 पटक पढिएको
  • परिषदबाट खड्काको राजीनामा

    भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी संग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक पूर्ब प्रहरी परिषदका केन्द्रीय सदस्य खड़ग बहादुर खड्काले आज बिज्ञप्ति मार्फत राजीनामा दिएका छनl पूर्ब प्रहरी निरीक्षक, नेपाल पूर्ब प्रहरी संगठन झापाका अध्यक्ष तथा बिभिन्न सामाजिक सस्थामा रही सक्रिय भूमिका निर्वाह गर्दै आएका सामाजिक ब्यक्तित्व खड़काको राजीनामाले परिषद भित्र बिबाद सृजना गर्ने बताइन्छ l बिज्ञप्तिमा परिषद भित्र पेशागत हक हित भन्दा चरम गुटबन्दी भएको र जसले परिषदले गलत नेतृत्वलाई प्रसय दिएको कारण पदीय जिम्मेबारीमा बसी रहनुको कुनै अर्थ नरहेको हुँदा परिषदको केन्द्रीय सदस्य सहित साधारण सदस्यबाट राजीनामा द

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 285 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.