भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी संग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक पूर्ब प्रहरी परिषदका केन्द्रीय सदस्य खड़ग बहादुर खड्काले आज बिज्ञप्ति मार्फत राजीनामा दिएका छनlIMG-20240326-WA0001

पूर्ब प्रहरी निरीक्षक, नेपाल पूर्ब प्रहरी संगठन झापाका अध्यक्ष तथा बिभिन्न सामाजिक सस्थामा रही सक्रिय भूमिका निर्वाह गर्दै आएका सामाजिक ब्यक्तित्व खड़काको राजीनामाले परिषद भित्र बिबाद सृजना गर्ने बताइन्छ l 

OM Sai Pathibhara Hospital

बिज्ञप्तिमा परिषद भित्र पेशागत हक हित भन्दा चरम गुटबन्दी भएको र जसले परिषदले गलत नेतृत्वलाई प्रसय दिएको कारण पदीय जिम्मेबारीमा बसी रहनुको कुनै अर्थ नरहेको हुँदा परिषदको केन्द्रीय सदस्य सहित साधारण सदस्यबाट राजीनामा दिएको बताएको छ l