समाचार

    Showing 13,701-13,710 of 25,809 items.
  • आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक (मई) दिवस

    काठमाण्डौ  ।  आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक (मई) दिवस। नेपालमा पनि आज विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ। मई दिवसको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्। यसपटक पनि नेपालमासमेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।सन् १८८६ मे १ म

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 348 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।राति

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 317 पटक पढिएको
  • सरकार र शिक्षकहरुबीच ९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

    काठमाण्डौ । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । मन्त्रिपरिषद्ले शिक्षक महासंघसँग भएको ९ बुँदे सहमति स्वीकृत गरेको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघले स‌ंयुक्त पत्रकार सम्मेलन गरी सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको जानकारी दिएका छन् । यो सहमति भएसँगै ३० दिनपछि शिक्षकको काठमाडौं केन्द्रित आन्दोलन पनि स्थगित भएको छ । शिक्षकसँग भएका ९ बुँदे सहमति भएको छ । ति सहमतिलाई आजै बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।प्रमुख रुपमा नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकलाई समाव

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 753 पटक पढिएको
  • सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक

    काठमाण्डौ  ।   सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए । मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी रहेको बैठकमा सहभागी एक सदस्यले बताएका छन ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।वार्ता सकेर मन्त्रीहरू क्याबिनेट बैठक बस्न हिँडेका छन् । मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका केही माग सम्बोधन गरेपछि सम्झौता हुने र

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 313 पटक पढिएको
  • सरकार र शिक्षकहरूबिच वार्ता सुरु

    काठमाण्डौ । सरकार र शिक्षकहरूबिचको वार्ता सुरुभएको छ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको वार्ता भैरहेको हो ।शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको छ । शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारीसहित महासङ्घमा आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरू र गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 374 पटक पढिएको
  • रेशम चौधरी पक्राउ गर्नू भनी पत्र काट्ने विष्ट पक्राउ

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 286 पटक पढिएको
  • शिक्षकको अडान र सरकारको मौनताले सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावकलाई यसरी हुँदैछ हानि

    काठमाडौं— शैक्षिक हड्ताल घोषणा गर्दै चैत २० गतेदेखि काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरुको आज २९ औ दिन भएको छ । देशभरका विभिन्न ठाउँबाट आएका दशौँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू एकसूत्रीय माग अघि सारेर सडक आन्दोलनमा होमिएका हुन् । उनीहरुले २०८० को असोज २ गतेदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलन गरेपछि सरकारले ६ बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतामा शिक्षा मन्त्रालयले संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने भनिएको थियो । दुई पटक गरिएको ११ बुँदे सहमतिअनुसार सरकारले विद

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 834 पटक पढिएको
  • होटलमा आगलागी हुदा १५ जनाको मृत्यु

    एजेन्शी  ।  भारतको कोलकाता सहरको ऋतुराज होटलमा मङ्गलबार भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको भारतिय प्रहरीले बताएको छ ।आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको थियो।दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ। होटल ग्यास च्याम्बरमा परिणत भएर धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भैरहेको छ।  आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको व्यापारिक क्षेत्रमा अवस्थित छ ।भारतमा अग्नि नियन्त्

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 375 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ

    काठमाण्डौ  ।   नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।उनी आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेकाबेला चौधरी पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको जनमतका अध्यक्ष सीके राउतले बताएका छन्। ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएक

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 669 पटक पढिएको
  • सुनसरीबाट लागूऔषध गाँजा सहित सिटी सफारी र चालक पक्राउ

    सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर-३ गौतमपुर स्थितमा  प्रदेश १-०२-००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने  क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो । उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका-७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट  थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 418 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.