समाचार

    Showing 13,651-13,660 of 25,809 items.
  • राजसंस्थाको ‘सिनो गन्हायो’: धनराज गुरूङको संसदमा ज्वालामुखी जस्तो टिप्पणी

    काठमाडौं — नेपाली कांग्रेसका सांसद धनराज गुरूङले प्रतिनिधिसभामा यस्तो धमाकेदार अभिव्यक्ति दिएका छन्, जसले राजनीतिक वृत्तमा बहसलाई तातो बनाइदिएको छ। मंगलबार, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा बोलेका गुरूङले राजसंस्थालाई 'मरिसकेको बाघ' को संज्ञा दिँदै कटाक्ष गरेका हुन्।"२०६२/६३ सालको जनआन्दोलनमा जनताले लखेट्दै लखेट्दै भीरबाट लडाएर मारेको बाघ हो राजसंस्था। अब केही मान्छे त्यसलाई काँधमा बोकेर ‘यो त जिउँदै छ’ भन्छन् भनेर हामी पनि झुक्किनु हुँदैन," गुरूङले स्पष्ट शब्दमा भने।उनले अगाडि थपे, "मरिसकेको बाघको सिनो बोक्ने मान्छेको काँध त गन्हाउँछ नै। हामीले पनि त्यस्तो सिनोलाई लात्ताले

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 402 पटक पढिएको
  • सूर्य पश्चिमबाट उदाउला,तर माओवादीसँग मिल्न सक्दैनौं,एमाले नेता थापा

    काठमाडौं — नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले माओवादी केन्द्रसँग पुनः कुनै पनि हालतमा गठबन्धन नबन्ने दाबी गरेका छन्। एउटा कार्यक्रकमा  कुरा गर्दै उनले तीव्र रुपमा भने, “सूर्य पश्चिमबाट उदाए पनि माओवादीसँगको गठबन्धन असम्भव छ।”क्षेत्रीले अहिलेको सरकारलाई अस्थिर बनाउन प्रचण्ड नेतृत्वको प्रयास अस्वीकार्य रहेको स्पष्ट पारे। “सरकार तासको पत्ताजस्तो फेरिरहने काम भयो भने देश झन् अस्थिरतामा जान्छ,” उनले चेतावनी दिए।उनले माओवादी अध्यक्ष प्रचण्डमाथि कटाक्ष गर्दै भने, “प्रचण्डजी अघोरी बाबा बन्न खोज्न आवश्यक छैन। काँधमा राखेर सत्तामा पुर्‍याएका एमाले–कांग्रे

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 487 पटक पढिएको
  • लगातार आक्रमणपछि मस्कोका विमानस्थलहरू बन्द, रुसको सुरक्षा चनाखो

    एजेन्शी  ।  युक्रेनले लगातार दोस्रो दिन रसियाका विमानस्थलमा ड्रोन आक्रमण गरेपछि, रसियाले सुरक्षा सुनिश्चित नभएसम्मका लागि भन्दै केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ।रसियाको उड्डयन निगरानी संस्था रोसाभियात्सियाले टेलिग्राममार्फत राजधानी मस्कोका चारवटै प्रमुख विमानस्थलहरू बन्द गरिएको जानकारी दिएको छ।मस्कोका मेयर सर्गेइ सोब्यानिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, कम्तीमा १९ वटा युक्रेनी ड्रोन फरक-फरक दिशाबाट मस्को प्रवेश गर्नुअघि नै नष्ट गरिएको बताए। ती ड्रोनका भग्नावशेष मुख्य राजमार्गमा खसे पनि कुनै मानवीय क्षति नभएको उल्लेख गरेका छन्।हालसम्म युक्रेनले रसियाका विमानस्थलहरूम

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 335 पटक पढिएको
  • सर्वोच्च अदालतको ढोकामा अर्धनग्न प्रदर्शन

    काठमाडौं— सोमबार क्रान्तिकारी युवाहरुले सर्वोच्च अदालतको ढोकामा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानन्याधिशदेखी राज्यका उच्चपदस्थ सबैको सम्पत्ति छानबिनको माग गर्दै सर्वोच्च अदातलको ढोकामा प्रदर्शन गरेका हुन् ।देशमा भ्रष्टाचार बढेकोले उनीहरुले सबैको सम्पत्ति छानबिन गर्न अर्धनग्न प्रदर्शन गरेका हुन् । 

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 501 पटक पढिएको
  • तीनकुने संलग्न आरोपमा खेमराज सेढाईं पक्राउ

    काठमाडौं— काठमाडौंको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७२ वर्षीय खेमराज सेढाईंलाई पक्राउ गरेको छ । सेढाईंलाई सुकेधाराबाट पक्राउ गरेको हो ।सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।चैत १५ मा तीनकुनेमा पूर्वराजाको समर्थनमा प्रदर्शन गर्ने ४० जना आपराधिक उपद्रव कसुर र २५ जना राज्य बिरुद्धको कसुरमा हिरासतमा छन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 390 पटक पढिएको
  • किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत सम्मलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरे

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 245 पटक पढिएको
  • आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०,  गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 314 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, गण्डकी र सुदू

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 402 पटक पढिएको
  • नेपाल प्रहरीका २०८ नायब निरीक्षक (सई) को पदस्थापन

    काठमाण्डौ  ।  नेपाल प्रहरीका २०८ प्रहरी नायब निरीक्षकहरूको एकैपटक बढुवा तथा पदस्थापन भएको छ ।प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार जनपद प्रहरी समूहका प्रहरी सहायक निरीक्षक पदबाट बढुवा भई प्रहरी नायब निरीक्षक पदमा नियुक्त भएका अधिकृतहरूको सोमबार पदस्थापन गरिएको हो ।उनीहरूलाई प्रचलित नियमअनुसार हालकै दरबन्दीबाट तलब, भत्ता तथा रासन सुविधा प्राप्त हुने गरी पदस्थापन गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 249 पटक पढिएको
  • सुधार केन्द्रमा युवक कुटपिटको भिडिओ ७ महिना पुरानो भएको प्रहरीको खुलासा

    काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ ।  २० देखि ४० सेकेन्डको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् । अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा प्रहार गरिरहेको देखिन्छ ।उक्त घटना भएको भिडियो कम्तीमा सात–आठ महिना पुरानो भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।'सात–आठ महिना अघिको भिडियो अहिले पोष्ट भएको रहेछ'  उनले भने,  ।प्रहरीका अनुसार कुटपिटमा संलग्न

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 284 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.