काठमाडौं— सोमबार क्रान्तिकारी युवाहरुले सर्वोच्च अदालतको ढोकामा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानन्याधिशदेखी राज्यका उच्चपदस्थ सबैको सम्पत्ति छानबिनको माग गर्दै सर्वोच्च अदातलको ढोकामा प्रदर्शन गरेका हुन् ।
देशमा भ्रष्टाचार बढेकोले उनीहरुले सबैको सम्पत्ति छानबिन गर्न अर्धनग्न प्रदर्शन गरेका हुन् ।