राजनीति

    Showing 5,781-5,790 of 7,612 items.
  • प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, ८ मन्त्रीले लिए शपथ

    विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले आठ जना मन्त्री नियुक्त गरेसँगै प्रदेश १ मा मन्त्रिपरिषद् सदस्यको सङ्ख्या १४ पुगेको छ । आजै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।मुख्यमन्त्री कार्यालयका अनुसार आज मन्त्री बन्नेमा रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रताप प्रकाश हाङगाम र उपेन्द्रप्रसाद घिमिरे रहेका छन् । गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको स

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 97 पटक पढिएको
  • ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै

    काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भएका छन् । अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे बालुवाटार जाने भएका हुन् । ओली झण्डै सात महिनापछि बालुवाटार जान लागेका हुन् ।  स्रोतका अनुसार देउवा र ओलीबीचको भेटमा स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् । आजको भेटमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने बताइएको छ । साथै ओलीसँग एमाले महासचिव श

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 75 पटक पढिएको
  • मधेस प्रदेशको उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा यादव नियुक्त

    काठमाडौं /  मधेस प्रदेश सरकारको उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नागेन्द्र राय यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादीका यादवलाई आइतबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाट उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुन मन्त्रीमा प्रमोद यादव नियुक्त भएका थिए । राज्यमन्त्री बनेका यादव बारा जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य हो।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 76 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तार गरेको विरोधमा एमालेका कार्यकर्ताको प्रदर्शन

    विराटनगर  / प्रदेश १ मा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको विरोधमा एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताहरू मन्त्रालय विस्तार विरुद्ध प्रदर्शन गरेका हुन् । मुख्यमन्त्री राजेन्द्र राईले आजै मन्त्रालय फोडेर मन्त्रिपरिषद् विस्तार गरिरहेका छन् ।केहीबेरमा शपथको तयारी भइरहेको छ । तर मन्त्रालय फोड्न नहुने भन्दै एमाले कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रेका हुन् । उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । 

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 121 पटक पढिएको
  • प्रदेश १ मा थपिए आठ मन्त्री, आजै सपथ लिँदै

    बिर्तामोड /  प्रदेश १ मा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज(आइतबार) मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी मन्त्रीहरु नियुक्त गर्ने बताइएको हो ।मुख्यमन्त्री कार्यालयका अनुसार आज नयाँ मन्त्रीहरुको नियुक्ति हुनेछ । नवनियुक्त मन्त्रिहरुको सपथसमेत आजै हुने तयारी भइरहेको छ । पाँच दलीय गठबन्धनको सरकारमा मन्त्रालय फुटाएरै भागबन्डा मिलान गर्ने सहमति भएअनुसा मन्त्रीहरुको व्यवस्थपान गर्न लागिएको हो ।गएको आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सातबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । आज मन्त्री बन्नेहरुमा काँग्रेसबाट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 132 पटक पढिएको
  • गृहमन्त्री खाँणद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

    काठमाडौँ / गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा रुखकोे हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 74 पटक पढिएको
  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।  देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रेस हेर्दै आएका उनलाई सोमबार बसेको मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।सोमबार निर्णय भए पनि उनलाई शुक्रबार मात्रै नियुक्ति पत्र थमाइएको छ । असार २९ गते प्रधानमन्त्री बनेका देउवाले ७ महिनासम्म निजी सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । देउवाले यसअघि आफ्नो स्वकीय सचिवमा भानु देउवा, भाषण विज्ञमा किरण गजुरेल नियुक्त गरिसकेका छन् ।यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि परियार प्रेस संयोजक रहेका थिए। त्यसअघि उनले अन्नपूर्ण पोस्ट्, नाग

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 50 पटक पढिएको
  • संविधान कार्यान्वयनमा राष्ट्रिय सभाले परिपक्वता देखाएको छ: राष्ट्रपति

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसदमा समिति प्रणाली राष्ट्रिय सभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रिय सभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिइन्। उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरूदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मे

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 80 पटक पढिएको
  • एमसीसी प्रस्ताव अघि बढाउन प्रधानमन्त्री देउवाको जोडबल

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) प्रस्ताव संसदमा टेबुल गर्न जोडबल गरेका छन् ।  बालुवाटारमा बिहिवार साँझ आफु निकटका नेताहरुसँग आन्तरिक परामर्श गर्दै देउवाले २६ गतेको संसदमा प्रस्ताव अघि बढाउन जोड दिएका हुन् ।देउवाले बिहिवार साँझ गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस सचेतक पुष्पा भुसालसँग छलफल गरेका थिए । छलफलमा उनले सदनको अवरोध हटाउन र एमसीसी प्रस्ताव अघि बढाउने विषयमा आफूले पनि निर्णायक पहल थाल्ने भन्दै अन्य पार्टीसँग परामर्श गर्ने जिम्मेवारी मन्त्रीद्वय खाँण र कार्कीलाई दिएका हुन् ।गठब

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 77 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा