काठमाडौं । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णय त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।सर्वोच्चको यस निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद झनै जटिल बनेको छ । अब दुवै खेमा मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।सर्वोच्चको यस फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई नाम परिवर्तनका लागि बोलाउनेछ । त्यसका लागि दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ ।नाम परिवर्तन गर्दा विधानसमेत प
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदनमा फैसला गर्दै नेकपाको आधिकारिकता उनलाई दिएको हो ।सर्वोच्चको फैसलासँगै वर्तमान सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज भएको छ । अब सत्ताधारी नेकपाले अर्को दल दर्ता गर्नुपर्ने हुन्छ ।तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगमा मुद्दा दर्ता गरेका थिए ।आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (न
काठमाडौं/ पुर्नस्थापित प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकका लागि तय गरिएका सम्भावित सबै कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र शोक प्रस्तावमात्र पारित गरिने भएको छ ।नेकपाको आन्तरिक विवादले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेपछि सम्भावित कार्यसूची सभामुख अग्नी सापकोटाको निर्देशनमा हटाइएको हो ।नेकपा विभाजित भएपनि कानुनी रुपमा विवादको टुंगो नलागेकाले संसद सचिवालयलाई पनि बैठक व्यवस्थापन गर्न कठिन भएको छ । आज बैठक सुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक टुंगिने
काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् ।दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले बताएको छ ।आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा दुई खेमामा विभाजित छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्
बिर्तामोड/ पुर्नस्थापति संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । गत पुस ५ गते विघटनभएको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुर्नस्थापित भएपछि अदालतले दिएको समयसिमा भित्रै बैठक बस्न लागेको हो । आजका लागि वैठकको तयारी भएको भएपनि सभामुख अग्निप्रसाद सापकोटाले भने बैठकका एजेन्डा तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने यो समाचार तयार पार्दा सम्म बोलाएका छैनन् । आजका लागि तय भएको वैठक दिउँसो ४ बजे बस्ने कार्याक्रम रहेको छ । आजबाट सुरु हुने अधिवेशनक्रममा प्रधानमन्त्रीका विरुद्द अविस्वासको प्रस्ताव दर्ता भएमा सो विषयमा कारवाही अघि बढाउने। गरी सभामुखले तयारी गरेको बताईएको छ । नेकपाको प्र
बिर्तामोड/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । विप्लव समूह र सरकारबीच भएको सहमति पत्रमा हस्ताक्षर पछि शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूहरू वर्षौदेखि सम्पर्कैमा रहेको जनाएका छन् । ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, ओली भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।’‘रातारात भनेको पढ्या थिएँ। वर्षौंदेखि वार्ता चलेको थियो। नगरा बजाएर वार्ता गरेनौँ। वार्ता नै गर्यौँ। यस विश्वासको थालनी ८–१० वर्ष भयो होला। हामीले घण्टौँ नै छलफल गरेका थियौँ। म प्रति उहाँको विश्वास त्यसै समयदेखि जागेको थियो सा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र आकांक्षा लुकेको बताएका छन् ।राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन, केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ ।, ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र य
बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओली विरुद्दको अविस्वासको प्रस्ताव र नयाँ सरकार बनाउने विषयमा छलफल गर्न नेपाली कांग्रेसले आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा हुने बताईएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने एजेन्डा रहेको जानकारी गराएकी छन्। सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुनःस्थानापछि भने कांग्रेसले नेपाल क
बिर्तामोड / विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला रिहा भएका छन् । सरकार र विप्लव नेकपाबीच सहमति भएसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका वास्तोला शुक्रबार बिहान रिहा भएका हुन् ।फागुन १० गते सर्वोचच अदालतले रिहा गर्न आदेश दिएलगत्तै वास्तोलालाई अदालत परिसरबाटै पुनः पक्राउ गरिएको थियो । उनी संगठीत अपराध अन्तर्गत पक्राउ परेका थिए । यसअघि, वास्तोलालाई काठमाडौँ प्रहरी हिरातमा ५ दिन, ललितपुर प्रहरी हिरासतमा २० दिन र धरान प्रहरी हिरासतमा १० दिन राखिएको थियो ।सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएलगत्तै विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउनुको साथसाथै पक्राउ परेका नेता कार्य
बिर्तामोड / कम्युनिष्ट आन्दोलनमा अठचालीस वर्षअघि पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो ।घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी तथा दाहाल साविक चारपाने र राजवंशी ज्यामिरगढीका बासिन्दा थिए। तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीको झापास्थित ‘मेची– कोशी कोअर्डिनेशन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो ।मोर्चामा संलग्न रहेको आरोपमा पक्राउ प
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.