राजनीति

    Showing 2,581-2,590 of 9,514 items.
  • ‘बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’

    काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नुहने बताएका हुन् । उनले भने, ‘चुनाव भन्ने भन्दापनि गर्नेे कुरा हो । चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ । चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ ? त्यसको लागि वातावरण त बनाउनुपर्यो नि । चुनावको वातावरण बनाउँदा यो सच्चाईलाई

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 476 पटक पढिएको
  • विश्वासको मत नपुग्ने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

    काठमाडौं— मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नदेखेपछि उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्।तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादवलाई कात्तिक २६ गते संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।उनको नियुक्ति असंवैधानिक भएको भन्दै नियुक्त बदर माग गर्न माग गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट हालेका थिए।रिटमाथि सर्वोच्च अदालतले मंसिर १५ गते २४ घन्टाभित्र विश्वासको मत लिन परमादे

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 453 पटक पढिएको
  • कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक सानेपामा

    काठमाडौं—  नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बसेको छ।बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापासहितको उपस्थितिमा उक्त बैठक बसेको हो।पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय भएसँगै महामन्त्री गगनकुमार थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन्। समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली सदस्य छन्।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 475 पटक पढिएको
  • मन्त्री खरेल भन्छन देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।उनले भने, ‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौं, खुसी हुन्छौं, सुख–दुःख भोग्छौं । तर जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्छौं, तब जीवनको असली परिभाषा तपाईंहरूभित्र देख्छौं । विभेद अन्त्यका अनेक प्रयास भए पनि अपाङ्गता भएका व्यक्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 484 पटक पढिएको
  • विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

    जनकपुर— मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ ।मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए ।प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए । ८ः३० बजे बस्ने भनिएको मधेश प्रद

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 447 पटक पढिएको
  • मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिँदै छन् ।मुख्यमन्त्री यादवले आज दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए । उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले आज  विश्वासको मत लिने जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 461 पटक पढिएको
  • बडीमालिका नगरपालिकाले मनायो स्थापना दिवस, स्थानीय परम्परा, कला, संस्कृतिलाई जोड

    बाजुरा— स्थानीय संस्कृति,परम्परागत र पहिरनका साथ बडीमालिका नगरपालिकाको सद्भाव र सँस्कृतिको उत्सवमय स्थापना दिवस सम्पन्न भएको छ ।स्थानीय कला,संस्कृति,परम्परालाई पहिचान,उजागर तथा संरक्षण गर्ने उद्देश्य सहित सञ्चालन गरिएको नगर स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको हो । नगर स्थापना दिवसमा नगरभित्रका ९ वटै वडाका स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परागत नृत्य आदिको झल्को दिने प्रस्तुतिहरुलाई प्राथमिकता दिँदै दिवस मनाइएको नगर प्रवक्ता तथा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले बताए । उनका अनुसार,सदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक परम्परा

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 515 पटक पढिएको
  • मन्थली नगरपालिकाले मनायो ११ औँ स्थापना दिवस

    रामेछाप— मन्थली नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस मनाएको छ । नगरप्रमुख लब श्रेष्ठको अध्यक्षतामा तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरले अहिलेसम्मको उपलब्धि र आगामी योजनाको विस्तृत प्रस्तुति गरिएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले नगरपालिकाले पछिल्लो दशकमा सम्पन्न गरेका कार्य र आगामी वर्षहरूको स्पष्ट कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनका अनुसार पूर्वाधार निर्माण, उज्यालो सहर कार्यक्रम, विस्तृत आयोजना प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा अगाडि बढाइएका परियोजनाहरू, सरसफाइ तथा फोहोर व्य

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 414 पटक पढिएको
  • विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

    जनकपुर— मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ ।मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए ।प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए । ८ः३० बजे बस्ने भनिएको मधेश प्रद

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 455 पटक पढिएको
  • एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकियो

    काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिटमा बुधवार संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । एमालेका नेताहरू महेश बर्तौला र सुनिता बरालले पेस गरेको रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार रेग्मीसहितको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।  यसअघि प्रतिनिधि सभा पुनर्स्थापनाको मागदाबी लिएर १६ वटा भन्दा बढी रिट दर्ता भई प्रारम्भिक सुनुवाइ समेत अघि बढिसकेको छ ।प्रधानमन्त्री कार्कीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै संसद् पुनर्स्थापना गर्न माग गरिएको छ । ‘भद

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 216 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.