कृषि

    Showing ५१-६० of ६०६ items.
  • देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी

    चितवन । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन् । भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरीु निर्माण स्थलको

    • प्रकाशित मितिः असार ८, २०८३
    • २१३ पटक पढिएको
  • ‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

    इनरुवा। जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गर्नुभएको छ । उहाँले करिब रु आठ लाख लागतमा खेती सुरु गर्नुभएको हो । मेहताका अनुसार रु एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायर/होल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिनुभयो । “खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु”, उहाँले भन्नुभयो । परम्परागत खेती छाडेर व्यावसायिक रूपमा ड्रागनखेती गरेकामा यस वर्ष पाँच कट्ठामा रोपिएका बिरुवाबाट रु १२

    • प्रकाशित मितिः असार ६, २०८३
    • २८७ पटक पढिएको
  • कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

    काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र र वित्तीय स्रोतको पहुँचबीच ठूलो खाडल देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार देशको कुल कृषि कर्जाको एक तिहाइभन्दा बढी अंश बागमती प्रदेशमा मात्रै केन्द्रित भएको पाइएको छ । कृषि उत्पादनका लागि आवश्यक पर्ने जग्गा, खेतीयोग्य क्षेत्रफल र कृषकको संख्याका आधारमा अन्य प्रदेशहरू निकै अगाडि रहे पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह भने बागमती केन्द्रित देखिँदा वित्तीय न्याय र सन्तुलित विकासमाथि नै गम्भीर प्रश्न उठेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार २०

    • प्रकाशित मितिः असार ५, २०८३
    • २२५ पटक पढिएको
  • किसानलाई अनुदानमा मौरी घार वितरण

    दमौली। जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ । कार्यालयको चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । कृषि उद्यम विकास कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रवद्र्धन कार्यक्रममार्फत रोदी खोला किसान समूहमा आबद्धलाई मौरीका घार हस्तान्तरण गरिएको कार्यालयक

    • प्रकाशित मितिः असार ३, २०८३
    • ३३७ पटक पढिएको
  • एलनिनोको प्रभावले यसपालिको मौसम सक्रिय केही दिन ढिला हुन्छ : विभाग

    काठमाडौं ।नेपालमा यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ। सामान्यतया जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन हालसम्म नआएको भन्दै जल तथा मौसम विज्ञान विभागले ढिलाइ हुने संकेत गरेको छ। विभागका अनुसार भू–उपग्रह तथ्यांक र मौसम पूर्वानुमानको विश्लेषणले मनसुन आगमन केही दिन पर धकेलिएको देखाएको छ। मौसमविदका अनुसार  यसको मुख्य कारण एलनिनो प्रभाव हो। प्रशान्त महासागर क्षेत्रमा विकसित एलनिनो क्रमशः बलियो बन्दै गएकाले दक्षिण एसियाली मनसुनी प्रणाली प्रभावित भएको बताइएको छ। हाल देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा स्थानीय र पश्चिमी वायुका कारण मेघगर्जनसहित वर्षा

    • प्रकाशित मितिः असार २, २०८३
    • ३२५ पटक पढिएको
  • बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

    ढोरपाटन। काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन् ।बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन् । गत असोजमा बेँसी झरेका गोठाला वस्तुभाउ लिएर बुकीपाटन उक्लिन थालेका हुन् । एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने हुँदा बे

    • प्रकाशित मितिः असार १, २०८३
    • २७९ पटक पढिएको
  • बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

    म्याग्दी। यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिनुभएको हो । छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताउनुभयो । “पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरापालन गरेको थिएँ”, उहाँले भन्नुभयो, “छोराछोरीले पोर्चुगल बोलाएपछि करिब १४–१५ महिना त्यहाँ बसेँ, घुमे । पिआर कार्ड पनि बनाएँ । घर आएपछि फर्किएर पोर्चुगल जान मन लागेन । सम्

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २१० पटक पढिएको
  • केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

    फिक्कल। इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् । यहाँका सबैजसो किसानले अन्नबाली फल्ने खेतबारी मासेर व्यावसायिक केरा खेती लगाएका छन् । प्रत्येक किसानले आफ्नो खेतबारीमा एक सयदेखि एक हजार बोटसम्म केरा रोपेका छन् । रोपिएका अधिकांश केराको बोटबाट घरी (फल) लाग्न सुरु भइसकेको छ । व्यावसायिक रुपमा गरिएको केरा खेतीबाट यहाँका किसानले अन्नबालीको तुलनामा तेब्बर बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट उनीहरुले

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • ३२९ पटक पढिएको
  • कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

    इलाम। फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै  कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो । केही वर्षअघि वैदेशिक रोजगारीमा रहनुभएका घिमिरे अचेल आफ्नै गाउँमा सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । उहाँले सञ्चालन गर्नुभएको नवमी पोल्ट्री फार्म एन्ड फ्रेस हाउस अहिले स्थानीयस्तरमा मासु उत्पादन तथा बिक्रीको भरपर्दो केन्द्र बनेको छ । विक्रम संवत् २०६७ मा वैदेशिक रोजगारीका लागि विदेश पुग्नुभएका उहाँ  पाँच वर्षपछि २०७१ सालमा गाउँ फर्किनुभयो

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २९७ पटक पढिएको
  • सरकारको किसान डेटाबेस विस्तार, २५ लाख किसान सूचीकरण प्रणालीमा समेटिए

    काठमाडौं । सरकारले किसानको एकीकृत विवरण संकलन अभियानलाई तीव्र बनाउँदै देशभरका करिब २५ लाख किसानलाई किसान सूचीकरण प्रणालीमा आबद्ध गरेको छ।कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको किसान सूचीकरण कार्यक्रममा किसानको जमिन, खेतीयोग्य क्षेत्र र उत्पादन विवरण डिजिटल प्रणालीमा समावेश गरिएको छ। यसले सरकारी सेवा र कृषि अनुदान लक्षित किसानसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाखभन्दा बढी किसान रहेकाले बाँकी किसानलाई पनि सूचीकरण गर्ने काम जारी रहेको कृषि सूचना केन्द्रले जनाएको छ।मन्त्रालयले सूचीकरण पूरा भएपछि किसानलाई निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी चार वर्गमा

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १३४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.