कृषि

    Showing २२१-२३० of ६०६ items.
  • कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    राँझा। नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपर्नुभएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठूलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ ।कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो, तर पनि उहाँले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राख्नुभयो । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • ४६८ पटक पढिएको
  • कृषिक्षेत्रमा सुधार नभएको किसान सञ्जालको आरोप, १७ बुँदे माग सार्वजनिक

    काठमाडौं— राष्ट्रिय किसान सञ्जालले वर्तमान अन्तरिम सरकारले कृषिक्षेत्रमा सुधार र किसानका समस्या सम्बोधन गर्न कुनै ठोस कदम नउठाएको आरोप लगाएका छन् । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले कार्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट कृषि तथा पशुपछि विकास मन्त्रीलाई मन्त्रालयमा भेट गरी किसान र कृषिक्षेत्रका तपसीलका समस्या तत्काल सम्बोधन गर्न नेपाल सरकार र सम्बधित निकायहरूको ध्यानाकर्षण गराउदा पनि सरकारले समस्या समाधानका लागि अग्रसरता नदेखाएको उल्लेख गरेका छन् । उनीहरुका अनुसार, ‘ कार्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट एक प्रतिनिधि मण्डलले माननीय कृषि तथा पशुपछि व

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ५९८ पटक पढिएको
  • आज युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस

    काठमाडौं— संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)को पहलमा ‘युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस’ आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।सन् २००१ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन सुरु गरिएको यस दिवसले युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने नकारात्मक असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षालाई अनिवार्य अङ्गका रूपमा नीति तथा रणनीतिमा समेट्दै आएको छ । विश्व संस्थाका अनुसार, जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ५९१ पटक पढिएको
  • पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

    काठमाडौँ। करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्।उनले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए। घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन्। गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो। सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दा

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४७७ पटक पढिएको
  • वन्यजन्तुको स्वास्थ्य जाँचका लागि बर्दियामा हात्ती उपचार शिविर आयोजना

    बर्दिया— बर्दियामा हात्ती उपचार शिविर सञ्चालन गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचारका लागि शिविरको आयोजना गरिएको हो । हरेक बर्ष गरिने शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ ओटा र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरि १४ हात्तीलाई उपचार गरिदै छ । उपचारका लागि अमेरिकाका केएसिफका १० जना विदेशी चिकित्सक, नेपाली चिकित्सक र प्राविधिक टोलीहरू खटिएका छन् । शिविरमा हात्तीको नङ् काट्ने, खोप लगाउने, रगतको नमुना संकलन गरि विभिन्न रोगहरू पत्ता लगाउने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी डाक्टर किरण रिजालले बताए  । 

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ६६० पटक पढिएको
  • मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

    पर्वत। उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने  लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उहाँको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित हुनुुहन्छ । यसअघि उहाँ कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिनुभएका तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुनुभएको हो । तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाउनुभएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि मौरीपालनतर्फ आकर्षित

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ४८९ पटक पढिएको
  • शिक्षणसँगै खेतीकिसानी

    महेन्द्रनग। पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । विसं २०५४ देखि शिक्षण पेसामा लाग्नुभएका घिमिरे हाल व्यावसायिक किसानका रूपमा नगरक्षेत्रमा परिचित हुनुहुन्छ । विसं २०७५ मा दुई बिघाबाट सुरु भएको घिमिरेको केराखेती हाल साढे आठ बिघामा विस्तार भएको छ । यो जमिन उहाँले भाडामा लिनुभएको हो । जमिनको भाडा वार्षिक रु पाँच लाख छ ।“केराखेतीबाट वार्षिक रु १० लाख नाफा हुन्छ”, खेतीबाट भएको आम्दानी खेती विस्तारमा नै लगाएको जानकारी दिँदै किसान घिमिरेले भन्नुभयो । मौसम अनुकूल नहँुदा बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताउनुभयो । केराखेतीबाट वार्ष

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ४९३ पटक पढिएको
  • चिनियाँ बजारमा युएईका उत्पादनः ऊँटको दूध रोजाइमा

    एजेन्सी— आठौं चाइना इन्टरनेशलन इम्पोर्ट एक्पोमा युएईका फर्महरूले चिनियाँ बजारमा प्रवेश गर्ने लक्ष्य राखेका छन् ।चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो चीनको सबैभन्दा ठूलो वार्षिक व्यापार कार्यक्रमहरू मध्ये एक हो । र यो देशको अर्थतन्त्रलाई विश्वका लागि खुला गर्ने प्रतिबद्धताको प्रमुख प्रतीक मानिन्छ । यस वर्ष संयुक्त अरब इमिरेट्सलाई सम्मानित अतिथि देशको रूपमा स्वीकारेको छ । नादिया स्वानका अनुसार युएईले धेरै वर्षदेखि एक्सपोमा निरन्तर उपस्थिति जनाउँदै आएको छ । उड्डयन, वित्तीय सेवाहरू र ऊँटको दूध उत्पादनहरूमा सहभागिता जनाउँदै आएको छ ।‘हामीसँग ७००० ऊँटहरू छन्, र स्पष्ट रूपमा त्यसले धेरै दूध उत्पादन

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ७२९ पटक पढिएको
  • बर्दियामा सहकारीद्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत

    बर्दिया— किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले किसानसमर्थन मुल्य भन्दा कम मुल्यमा धान खरिद गरेपछि मधुवन नगरपालिका ७ मा रहेको ताराताल सानाकिसान कृषी सहकारी संस्थाले समर्थन मूल्य मै धान खरिद गरेको हो । गत कार्तिक १ गते देखि धान खरिद सुरु गरेको ताराताल सानकिसानले ३५ सय क्विन्टल धान खरिद गरिसकेको छ । धान खरिद गरेपछि किसानहरूले राहतको महसुस गरेका छन् ।आफ्ना शेयर सदस्यहरूले उत्पादन गरेको धान व्यापारीहरूले सस्तोमा खरिद गरेपछि साना

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ५१३ पटक पढिएको
  • तेताङमा बाढीले १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

    मुस्ताङ— वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए ।यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए । तेताङमा कर

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ७१४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.