काठमाडौं, १३ साउन । पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी नपिउने हो भने यसले स्वास्थ्यमा असर गर्छ । त्यसैगरी, गलत तरिकाले पानी पिउँदा पनि शरीरले पीडा बेहोर्नुपर्ने हुन्छ र यी विभिन्न समस्याको कारण के हो भन्ने प्रश्नमा हामी बताउनेछौं ।विज्ञहरूका अनुसार पानी पिउने केही महत्त्वपूर्ण नियमहरू थाहा भएमा ४० वर्षको उमेरमा पनि २४ वर्षको देखिन सकिन्छ। विज्ञहरू भन्छन् कि जवान देखिन र अ
काठमाडौं, १२ साउन । मानिसहरु प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउने गर्दछन्। वास्तवमा यसको पछाडिको कारण यो हो कि यो पानीले हाम्रो शरीरलाई डिटोक्सिफाई गर्छ जबकि कागती पानी डिटोक्सिंग पेय होइन। यस पानीलाई डिटोक्सिफायरको रूपमा नबिर्सनुहोस् किनभने यसमा त्यस्तो कुनै पनि तत्व हुँदैन् । जो हाम्रो तौल घटाउन मद्दत गर्छ र पेट सफा राख्छ तर यसलाई खाली पेटमा पिउनु ठीक होइन । हामी यस बारे विस्तृत जानकारी दिनेछौं ।यदि कसैले यसलाई बिहान मनतातो वा तातो पानीसँग खान्छ भने उनीहरूले यसको साइड इफेक्ट पनि जान्नु पर्दछ। कागती पानीमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र अन्य धेरै गुणहरू पा
काठमाडौं, १२ साउन । मानिसहरु प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउने गर्दछन्। वास्तवमा यसको पछाडिको कारण यो हो कि यो पानीले हाम्रो शरीरलाई डिटोक्सिफाई गर्छ जबकि कागती पानी डिटोक्सिंग पेय होइन। यस पानीलाई डिटोक्सिफायरको रूपमा नबिर्सनुहोस् किनभने यसमा त्यस्तो कुनै पनि तत्व हुँदैन् । जो हाम्रो तौल घटाउन मद्दत गर्छ र पेट सफा राख्छ तर यसलाई खाली पेटमा पिउनु ठीक होइन । हामी यस बारे विस्तृत जानकारी दिनेछौं ।यदि कसैले यसलाई बिहान मनतातो वा तातो पानीसँग खान्छ भने उनीहरूले यसको साइड इफेक्ट पनि जान्नु पर्दछ। कागती पानीमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र अन्य धेरै गुणहरू पा
काठमाडौं । विशेषगरी शरीरमा पोषक तत्वको कमी हुनु सामान्य भएको छ । यी पोषक तत्वहरू मध्ये एक भिटामिन बी १२ पनि हो । यो विशेष भिटामिन हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ ले डिनए बनाउन मात्र मद्दत गर्दैन, बरु यसले रगत बनाउन, स्नायु प्रणालीको स्वास्थ्य कायम राख्न र शरीरलाई ऊर्जा प्रदान गर्ने जस्ता धेरै महत्त्वपूर्ण कार्यहरू पनि गर्दछ। यसको कमीले थकान, कमजोरी, चक्कर लाग्ने, स्मरणशक्ति कमजोर हुने, हात खुट्टामा झमझमाउने र डिप्रेसन जस्ता समस्या निम्त्याउन सक्छ।भिटामिन बी १२ को मुख्य स्रोत मांसाहारी खाना हो। यस्तो अवस्थामा यो भिटामिनको कमी खासगरी शाकाहारी मानिसमा बढी देखिन्छ । यदि तपाईं
काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको हो ।दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाइएको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकल
काठमाडौं, ८ साउन अहिले बजारमा दुधको शुद्धतालाई लिएर मानिसमा निकै चासो बढेको छ किनभने दूध हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भागको रूपमा रहेको छ । बच्चा देखि ठूलासम्म सबैले दूध पिउने गर्छन्, त्यसैले शुद्ध दूधको पहिचान गर्नु अति आवश्यक छ।बजारमा पाइने मिसावट दूधले मानिसको स्वास्थ्यमा नराम्रो असर पु¥याउनुका साथै अनेकौं गम्भीर रोग निम्त्याउँछ । यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न उठ्छ– दूधको शुद्दता कसरी पहिचान गर्ने ? आउनुहोस्, उसो भए हामी केही सजिलो र प्रभावकारी तरिकाहरूका बारेमा जानकारी दिनेछौं ताकी जुन तरिकाले तपाईं घरमै बसी दूधको शुद्धता जाँच गर्न सक्नुहुन्छ।उमालेको बेला दूधको तहजब त
रौतहटमा खेतमा सिँचाइका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ। जिल्ला अन्तर्गत छुट्टाछुट्टै स्थानमा घटेका घटनामा मोक्तार देवान (४२), कटहरीया नगरपालिका–२ जमुनिया निवासी, र रामबाबु मुखिया (४०), माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुर निवासी, को ज्यान गएको हो।गएको राति मोक्तार देवान धान खेतमा मोटरमार्फत सिँचाइ गर्दै गर्दा करेन्ट लागेका थिए। घाइते अवस्थामै उनलाई गरुडास्थित ग्रान्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए।त्यसैगरी, आज बिहान करिब ७ बजे रामबाबु मुखिया पनि आफ्नै खेतमा सि
काठमाडौं, ७ साउन । रातको निद्रा हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। यस समयमा, मस्तिष्कले पनि आराम गर्छ, आफैलाई मर्मत गर्दछ र दिनको मेमोरी भण्डारण गर्दछ। तर, अहिलेको जीवनशैलीमा मानिसहरु विशेषगरी युवाहरु राती अबेरसम्म जाग्ने गर्छन् । तर के तपाईलाई थाहा छ निन्द्राको कमीले हाम्रो मस्तिष्क अर्थात स्लीप एण्ड ब्रेन हेल्थलाई सिधै हानि पुर्याउँछ भन्नेमा ? हामीले पर्याप्त निद्रा नपर्दा यसले हाम्रो मस्तिष्कमा कस्तो प्रभाव पार्छ भन्ने बारे न्यूरोलोजोजिस्टवाट केही कुरा जानौं । मेमोरी र सिक्ने क्षमतामा प्रभावनिद्राको समयमा, हाम्रो मस्तिष्कले दिनभरका गतिविधिहरू र सिकेका कुराहरू व्यवस
काठमाडौं, ६ साउन । युरिक एसिड हाम्रो शरीरमा पाइने फोहोर पदार्थ हो। यो प्यूरिन नामक यौगिकको विच्छेदनद्वारा बन्दछ। यदि तपाईको शरीरमा युरिक एसिडको मात्रा बढेको छ भने यो बिस्तारै धेरै गम्भीर समस्याहरूको कारण बन्न सक्छ।उच्च यूरिक एसिडले जोर्नी सुन्निने, दुखाइ र गाउट जस्ता रोगहरूलाई बढावा दिन्छ। गलत खानपान, कम पानी पिउने र खराब जीवनशैली पनि यसको प्रमुख कारण हुनसक्छ ।यस्तो अवस्थामा औषधिसँगै केही घरेलु उपायले पनि यसलाई नियन्त्रण गर्न मद्दत गर्छ । हामी तपाईलाई बताउछौं कि केहि प्राकृतिक पेय र जुसहरू छन् जुन यूरिक एसिड कम गर्न प्रभावकारी मानिन्छ। यसले शरीरलाई डिटक्सिफिकेसन मात्रै गर्दैन, सुन्निने र दुखाइ
धनुषा — महोत्तरीको गौशाला बजारमा गोरु तथा खसी बजारको राजस्व संकलनको विषयमा दुई पक्षबीच दोहोरो झडप हुँदा झन्डै १५ जना घाइते भएका छन्। झडप निगौल गाई गौशाला र गौशाला नगरपालिका बीच ठेक्का तथा राजस्व संकलनको अधिकारलाई लिएर भएको हो।इलाका प्रहरी कार्यालय गौशालाका अनुसार निगौल गाई गौशालातर्फबाट राजस्व संकलन गरिरहेका विपिन साहको टोली र गौशाला नगरपालिका–२ का वडाध्यक्ष श्याम मण्डलको टोलीबीच झडप भएको हो। भिडन्तमा वडाध्यक्ष मण्डलसहित सचिन महतो, सुरेन्द्र महतो र जसपा नेपाल पार्टीका नगर संयोजक कुमारकान्त झा घाइते भएका छन्। मण्डलको कानमा गहिरो चोट लागेको बताइएको छ।त्यस्तै विपिन साह र सुनिल साहको टाउकोमा गम्भी
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.