गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

298 Shares
alt
  • असार ११, २०८२
  • गुप्तचर खबर सम्वाददाता

चितवन, ११ असारः चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता, पाँच जनाभन्दा बढी भेला हुन नपाइने वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक
ब्रोड पिकमा बेपत्ता नेपालीको खोजीमा दूतावास सक्रिय, परराष्ट्रको निरन्तर समन्वय ब्रोड पिकमा बेपत्ता नेपालीको खोजीमा दूतावास सक्रिय, परराष्ट्रको निरन्तर समन्वय
विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न जय मातृभूमि पार्टीको माग विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न जय मातृभूमि पार्टीको माग
विश्वका ४३ देशका आरोही सगरमाथामा विश्वका ४३ देशका आरोही सगरमाथामा
शिखर जित्दै विश्व किर्तिमान बनाएका  ‘युक्त’ को अन्तिम यात्रा हिमालकै काखमा शिखर जित्दै विश्व किर्तिमान बनाएका ‘युक्त’ को अन्तिम यात्रा हिमालकै काखमा
गणेशको गाउँमा सरकारविरुद्ध प्रदर्शन, ‘न्याय नपाएसम्म प्रवेश निषेध’ गणेशको गाउँमा सरकारविरुद्ध प्रदर्शन, ‘न्याय नपाएसम्म प्रवेश निषेध’
'हिंसाभन्दा संयम रोज्न' सशस्त्र प्रहरीको सार्वजनिक अपिल, अशान्ति फैलाउने गतिविधिप्रति कडा चेतावनी 'हिंसाभन्दा संयम रोज्न' सशस्त्र प्रहरीको सार्वजनिक अपिल, अशान्ति फैलाउने गतिविधिप्रति कडा चेतावनी
माइतीघरमा लघुवित्त पीडितको धर्ना: पालमुनिबाट राज्यलाई प्रश्न माइतीघरमा लघुवित्त पीडितको धर्ना: पालमुनिबाट राज्यलाई प्रश्न
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
सरकार र लघुवित्त पीडितबीच अर्थ मन्त्रालयमा दोस्रो दिनको वार्ता सुरु
लिग–२ खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली
साउदी अरेबियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन घट्यो
‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक
शान्ति र सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई ट्रेड युनियन कांग्रेसको अपिल
लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन
प्रसूति हिंसासम्बन्धी तथ्य अन्वेषण अध्ययन सार्वजनिक
‘लज्जावती’ को ट्रेलर सार्वजनिक
सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनाैं : मन्त्री पोखरेल
नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह
बासुदेव घिमिरेको माग : कोइलाबास नाका स्तरोन्नति र एकीकृत पर्यटन योजना ल्याउन आग्रह
तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह
तराई–मधेशको घट्ना हिन्दु–मुस्लिमबीचको द्वन्द्व होइन : मौलाना नरुल हुसेन
सामाजिक सञ्जालमार्फत सामाजिक सद्भावमा खलल पु-याउने ८ जना पक्राउ
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

समाचार विभाग

  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रविधि

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.