• गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

184 Shares
alt
  • असार ९, २०८२
  • गुप्तचर खबर सम्वाददाता

काठमाडौँ, ९ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव २० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव १५, वित्त शून्य दशमलव ७२, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव ३७ र लघुवित्त समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५२ करोड १८ लाख ५९ हजार ८६६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको आठ लाख ३१ हजार ४८१ कित्ता शेयर खरिदबिक्री भएको छ ।
  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छः प्रधानमन्त्री कार्की समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छः प्रधानमन्त्री कार्की
रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
सम्यक् महादानको एक शताब्दी पूरा, विशेष लसता सम्यक् महादान आयोजना सम्यक् महादानको एक शताब्दी पूरा, विशेष लसता सम्यक् महादान आयोजना
गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त
रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस
बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार
सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते
मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छः प्रधानमन्त्री कार्की
रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
सम्यक् महादानको एक शताब्दी पूरा, विशेष लसता सम्यक् महादान आयोजना
गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त
रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस
बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार
‘गोबर गणेश’ आजबाट प्रदर्शनमा
प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते
मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक
मघौटा नृत्यको रौनक
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते
थारु बस्तीमा माघीको उमङ्ग
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • Koshi Province, Nepal
  • Phone: 9852655454/9814072385
  • Email: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा
  • Website By : Hash Tech Logic
  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.