काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आब्हानमा संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकमा प्रतिपक्षमा रहेका सबै दलका शीर्ष नेता सहभागी छन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदम बारे छलफल भइरहेको छ । 

OM Sai Pathibhara Hospital

बाढी पहिरो लगायतको समस्या सम्बोधन गर्न संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गर्ने प्रतिपक्ष दलको तयारी छ । यस अघि रास्वपाले पनि संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थियो ।