काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी अब सरकार बनाउने वा भत्काउने खेलमा नलाग्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र अब जनतालाई संगठित गर्दै जनतासँग जाने र सत्ताको खेलमा नलाग्ने धारणा राखेका हुन् ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा पुराना कम्युनिष्ट नेता लोकबन्धु कन्दङ्वासहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।