काठमाडौं–संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेबाट प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभा बैठक हुनेछ ।

प्रतिनिधि सभामा मौखिक प्रश्न उत्तर, बैंकिङ कसूर विधेयकको प्रतिवेदन र सार्वजनिक सेवा प्रसारण विधेयकमाथि छलफल हुनेछ । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय सभामा प्रधानमन्त्रीले महान्यायाधिवक्ताको प्रतिवेदन पेस गर्ने, समितिको प्रतिवेदन पेस गर्ने, र सभापति पदको निर्वाचन मिति तोक्ने कार्यसूची छन् । सूचना हेर्नुहोस् 


Sansad

Rastiyasabha