काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक आज दिउँसो १२:३० बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दै छ ।

हिजोको बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामा पोलिटब्यूरो सदस्यले तीन–तीन मिनेटको समय लिएर आ–आफ्ना सुझाव दिनेछन् ।

OM Sai Pathibhara Hospital

सुझावपछि कार्ययोजनालाई पारित गरिनेछ । आजको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।